काठमडौं ५ साउन । २४ घण्टामा ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा १३ हजार १३५ जनाको स्वाब परीक्षण भएको थियो । यस्तै २४ घण्टामा थप १५९५ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-