काठमाडौं ५ साउन । मगलबार अमेरिकी डलर १ को खरिदमा ११९.५० रुपैयाँ तोकेको छ भने, विक्रीदर १२०.१० रुपैयाँ तोकेको छ । त्यस्तै, युरो १ को १४०.७१ रुपैयाँ खरिददर र विक्रीदर १४१.४१ रुपैयाँ रहेको छ ।

अष्ट्रेलियन डलर १ को ८७.८६ रुपैयाँ रहेको छ भने, विक्रीदर ८८.३० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-