काठमाडौं ३ साउन । प्रतिनिधि सभा बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा शुरू भएको छ ।

दोस्रोपटक विघटित प्रतिनिधि सभालाई गत असार २८ गते सर्वोच्च अदालतले पुन:स्थापना गरिदिएको थियो ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरिरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-