
नयाँ आर्थिक बर्षको पहिलो दिन (आज) नेप्से ९७.२१ अंकले बढेको छ । लगातार घटेको नेप्सेबजार आज आर्थिक बर्षको पहिलाे काराेबारकाे दिनमै बढेको हो । आज २२१ वटा कम्पनीको जम्मा ११६२९४ वटा कारोबारमा २८८६३०९३ कित्ता ११,६३,८१,२६,४९३ रुपैंया बराबरको कारोबार भएको छ । यससंगै लगानीकर्तामा उत्साह देखिएको छ । SINDU, SHEL,NGPL, SFCL,HPPL १० प्रतिशतका दरले बढेका छन भने सबैभन्दा बढि घटेको MPFL १.७७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-