काठमाडौं ३ साउन। जनता समाजवादी पार्टी जसपाका १९ सांसदहरुले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएका छन् ।
आज बसेको जसपा उपेन्द्र र बाबुराम पक्षको संसदीय दलको बैठकले १९ सांसदले देउवा नेतृत्व सरकारलाई विश्वासको मत दिने भएका हुन् ।
© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-