काठमाडौं ३ साउन । साताको पहिलो दिन आइतबार नेप्सेमा ५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज समृद्धि फाइनान्स, सिन्धु फाइनान्स, ङादी गु्रप पावर,हिमालयन पावर पार्टनर र सिगंटी हाइड्रोइनर्जी कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
समृद्धि फाइनान्सको शेयरमुल्य प्रतिकित्ता रु ५२५, सिन्धु फाइनान्सको रु ४४१, ङादी गु्रप पावरको रु ६२७, हिमालयन पावर पार्टनरको रु ४९३ र हिमालयन पावर पार्टनरको रु ४७६ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-