काठमाडौं ३ साउन। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ । संसद् बैठक बस्ने भएकाले त्यसअघि बैठक बस्ने उनले बताए ।
आज साँझ ४ बजे पुनस्र्थापित प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-