२०८२ माघ २७, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रतिनिधिसभा पुन:स्थापित भएपछि आज पहिलो बैठक बस्दै

गण्डकी प्रेस
साउन ३, २०७८ ०७:१६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
प्रतिनिधिसभा पुन:स्थापित भएपछि आज पहिलो बैठक बस्दै
40
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ३ असार । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभालाई पुन:स्थापित भएपछि आज पहिलो बैठक बस्दै छ । सर्वोच्च अदालतले ६ दिनभित्र बैठक राख्ने दिएको आदेशअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन ।

सभामुख अग्निप्रसाद सापकोटाले पुन:स्थापित संसद् अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको बताए । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले कोरोना संक्रमणको जोखिम कायममै रहेको बेला शुरू हुन लागेको अधिवेशन सञ्चालनकालागि स्वास्थ्य मापदण्डको पालनालगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।यही अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने नपाउने टुंगो लाग्नेछ । प्रधानमन्त्री भएको एक महिनाभित्र प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । बदलिँदो राजनीतिक घटनाक्रमसँगै नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदले मत नदिएको अवस्थामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन सक्ने अवस्था छैन ।

यस अधिवेशनमा २०७४ सालको निर्वाचनमा बहुमत प्राप्त गरी करिब साढे तीन वर्ष सरकार चलाएको नेकपा एमाले प्रमुख प्रतिपक्षको भूमिकामा देखिने भएको छ । प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१, नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ र जनता समाजवादी पार्टी नेपालको ३४ सिट छ । प्रनिनिधिसभामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सिट छ भने छक्कबहादुर लामा स्वतन्त्र सांसदका हैसियतमा रहनुभएको छ ।जनताको सार्वभौमसत्ता सम्पन्न थलो प्रतिनिधिसभामा मुलुक र जनताका सवालमा निकै महत्वपूर्ण मानिएका ५५ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । संसद् सचिवालयका प्रवक्ता पाण्डेले प्रतिनिधिसभामा ३६ र राष्ट्रिय सभामा १९ गरी ५५ वटा विधेयक विचाराधीन अवस्थामा रहेको नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँका अनुसार लामो समयदेखि छलफलको क्रममा रहेको विधेयक संसदमा पेस हुन सकिरहेको छैन ।

संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको संघीय निजामती विधेयक र नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा राष्ट्रिय सहमति कायम गरी यस अधिवेशनबाट पारित गर्नुपर्ने सरकारलाई ठूलो दायित्व छ ।अघिल्लो वर्ष असार १८ गते स्थगित भएको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन एक वर्षपछि संयुक्तरूपमा आह्वान भएको छ । यस बीचमा दुईपटक विघटन गरिएको संसद् दुवैपटक अदालतको बलमा पुन:स्थापित भएको छ ।

सम्बन्धित समाचार

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अपराध

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
प्रमुख समाचार

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ
प्रमुख समाचार

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को
प्रमुख समाचार

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

सैनिकलाई घर बनाउन २५ लाख कर्जा

फागुन २१ को निर्वाचनका लागि नेपाली सेना देशभर परिचालित

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

चर्चित खबरहरु

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

सैनिकलाई घर बनाउन २५ लाख कर्जा

फागुन २१ को निर्वाचनका लागि नेपाली सेना देशभर परिचालित

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ प्रकारका निषेधित सामग्री नष्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ प्रकारका निषेधित सामग्री नष्ट

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नेकपा कास्की उम्मेदवार भन्छन् ः जनताको उत्साहजनक साथ छ

नेकपा कास्की उम्मेदवार भन्छन् ः जनताको उत्साहजनक साथ छ

पोखरामा २ ठाउँमा भेटियो बर्डफ्लु, पंक्षी नष्ट गरिदै

पोखरामा २ ठाउँमा भेटियो बर्डफ्लु, पंक्षी नष्ट गरिदै

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL