२०८० अशोज १३, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भीड भएपछि मन्त्रालयले ३ सय भन्दा बढी अस्पताल तथा खोपकेन्द्र सञ्चालन गर्न निर्देशन

गण्डकी प्रेस
साउन २, २०७८ १७:१२ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
साताभित्रै १० लाखदेखि २० लाख मात्रा खोप आउने सम्भावना
51
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं २ साउन । स्वास्थ्य मन्त्रालयले देशभरका सबै खोपकेन्द्रबाट खोप लगाउने तयारी सुरु गरेको छ।

खोप केन्द्रहरुमा कोरोना विरुद्धको खोप लगाउनेहरुको भीड भएपछि मन्त्रालयले खोप केन्द्र सञ्चालन भएका देशभरका ३ सय भन्दा बढी अस्पताल तथा खोपकेन्द्रहरुमा जनशक्ति व्यवस्थापन गर्न सम्वन्धित निकायलाई निर्देशन दिँदै सबै केन्द्रबाट खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको हो।

कोरोना खोप तोकिएका खोप केन्द्रबाट मात्रै लगाउने व्यवस्था थियो तर अब सबै खोप केन्द्रबाट खोप लगाउन पाइने भएको छ। साथै मन्त्रालयले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिने योजना भइरहेकाले पालो अनुसार खोप लगाउन आग्रह गर्दै खोप केन्द्रहरुमा भीड नगरिदिन सर्वसाधरणलाई आग्रहसमेत गरेको छ।

७७ वटा जिल्लामा ३०० भन्दा बढी खोप केन्द्र रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रहरुमा भीड बढेको भन्दै थप खोप केन्द्रको व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

सम्बन्धित समाचार

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

तनहुँ बेनिटारबाट ट्याब्लेटसहित मुखिया पक्राउ

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु
प्रमुख समाचार

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै
खेलकुद

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन
प्रमुख समाचार

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त
प्रमुख समाचार

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन
समाचार

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
[email protected]
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

तनहुँ बेनिटारबाट ट्याब्लेटसहित मुखिया पक्राउ

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

पर्वतीय संग्रहालयमा अब फरक भूगोलका एकै हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु

पर्वतीय संग्रहालयमा अब फरक भूगोलका एकै हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु

चर्चित खबरहरु

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

कास्की प्रहरीले नै डाक्टर कुटे

कास्की प्रहरीले नै डाक्टर कुटे

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सुप्रियाको मृत्यु

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा