पोखरा १ साउन। पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीको स्वास्थ्यमा अचानक समस्या आएको छ ।
मेयर जिसीको उच्च रक्तचापका कारण नशामा समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा राखिएपनि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।
© 2024All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-