। पब्लिक कम्पनीमा रुपान्तरण हुनेभएपछि नर्भिक हस्पिटलले आइपीओ जारी गर्ने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निश्कासन (आइपीओ) समेत गर्नेछ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका सुचना प्रमुख साेमनाथ बास्ताेलाले गण्डकी प्रेसलाई जानकारी दिनुभयो ।नर्भिक अस्पतालले हालै प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गर्ने निणृय गरेको हो । नेपालमा निजी क्षेत्रबाट संचालीत उक्त हस्पीटल चौधरी ग्रुपद्धारा संचालीत हस्पीटल पछिल्लो समय नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमीटेडको रुपमा सो हस्पीटलले आफ्नो नाम परिवर्तन गरेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-