रौतहट ३१ असार । ईशनाथ नगरपालिका ४ महुलियाबाट १ केजी २ सय ग्राम चाँदी जस्तो देखिने धातु सहित राजपुर नगरपालिका कुडीया बस्ने ३४ वर्षीय शेख नसरुललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ५ क्यू ९०५२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी जाँच गर्ने क्रममा मोटरसाइकलको लेग गार्डमा झूण्डाई ल्याउँदै गरेको उक्त धातु सहित फेला पारी मोटरसाइकल चालक नसरुलाई पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-