२०७९ जेष्ठ ५, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२ सय ९ किलो अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

गण्डकी प्रेस
असार ३०, २०७८ १७:४३ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
२ सय ४ किलो गाँजासहित सन्तोषलाइ प्रहरी नियन्त्रणमा
22
SHARES
Share on FacebookShare on Twitter


मकवानपुर ३० असार । हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित पूर्व पश्चिउम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक सोही ठाउँ बस्ने ३१ वर्षीय मुक्तार सैफिक रहेका छन् । हेटौंडाबाट बारातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याउँदै गरेको गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीस्थित पूर्व पश्चिीम राजमार्गमा ना.६ ख ३७४१ नम्बरको कन्टेनरबाट ४० किलो अवैध लागूऔषध गाँजा सहित नुवाकोट बेलकोटगढी नगरपालिका ४ बस्ने १९ वर्षीय दिपक गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कन्टेनरमा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी कन्टेनर सहचालक गुरुङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित समाचार

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
प्रमुख समाचार

पोखरा ७ मा कांग्रेस अगाडि , २० मा एमाले विजयी

पोखरामा ३ दिनमा १९ प्रतिशत मत गणना,गठबन्धनको अग्रता कायमै
प्रमुख समाचार

मतगणना स्थलमा प्रतीनिधि छिर्न नदिएको भन्दै राप्रपाको विरोध

२ सय मत गन्दा गठबन्धन अघि
प्रमुख समाचार

पाेखरा महानगर ५५ हजार मत गणना काे अगाडि काे पछाडि

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, ०.९३ प्रतिशत वृद्धिदर
प्रमुख समाचार

५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ?

माओवादीले नेता तथा कार्याकर्ताको रिहाइको माग
प्रमुख समाचार

माओवादीले नेता तथा कार्याकर्ताको रिहाइको माग

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस
प्रमुख समाचार

पोखरा महानगर ५२ हजार मत गणना : झन्डै २ हजार ५ सय मतले धनराज अगाडि

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

पोखरा ७ मा कांग्रेस अगाडि , २० मा एमाले विजयी

पोखरामा ३ दिनमा १९ प्रतिशत मत गणना,गठबन्धनको अग्रता कायमै

मतगणना स्थलमा प्रतीनिधि छिर्न नदिएको भन्दै राप्रपाको विरोध

२ सय मत गन्दा गठबन्धन अघि

पाेखरा महानगर ५५ हजार मत गणना काे अगाडि काे पछाडि

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, ०.९३ प्रतिशत वृद्धिदर

५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ?

माओवादीले नेता तथा कार्याकर्ताको रिहाइको माग

माओवादीले नेता तथा कार्याकर्ताको रिहाइको माग

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगर ५२ हजार मत गणना : झन्डै २ हजार ५ सय मतले धनराज अगाडि

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

विवेकशीलले पहिलो बाराको फेटा गाउँपालिका प्रमुख जित्यो

विवेकशीलले पहिलो बाराको फेटा गाउँपालिका प्रमुख जित्यो

प्रारम्भिक मत गणनामा मेयर रेणु दाहाल पछि

रेनुले तीन हजारभन्दा बढी मतान्तरले अग्रता

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२०७४ सालमा अध्यक्ष विजेता पौडेल महिलातर्फको वडा सदस्यमै पराजित

२०७४ सालमा अध्यक्ष विजेता पौडेल महिलातर्फको वडा सदस्यमै पराजित

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि