काठमाडौं २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नु भएको पत्रप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गर्दा शपथमा लफडा भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गर्न उपस्थित नेपाली कांग्रेसका सभापति देउवाले नियुक्तिको पत्र सच्याउनुपर्ने माग राख्दै तत्काल शपथ लिन अस्वीकार गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-