एजेन्सी । इटालीले युरोकप जितेको खुशीयालीमा रोममा निकालिएको विजयी उत्सवकाक्रममा एक जनाको मृत्यु भएको छ । कयौं घाइते भएका छन् । इटालीको वित्तिय राजधानी मिलानमा १५ मानिस घाईते भएका छन् ।

विजयी उत्सवका क्रममा सिसिली क्याल्लटागिरोनमा एउटा कार दुर्घटना हुँदा २२ वर्षीय एक युवकको मृत्यु भएको छ ।
जसमा तीन जनाको अवस्था गम्भिर छ । एक जनाको अतिशबाजीको क्रममा तीन औला गुमेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-