Submit
पाेखरा २७ असार । पाेखरा ११ रानिपाैवाकाे स्याम साहुकाे घरमा आगलागी भएको छ । नेपाली सेना नेपाल प्रहरी दमकलले आगाे नियन्त्रणमा लिदै छ । घरमा पानी तताउने क्रममा आगाे लागेको क्षति विवरण भने आई पुगेको छैन ।
© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-