२०८३ साउन २६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हाइटी राष्ट्रपति मोइसको हत्यामा संलग्न मध्ये एक अमेरिकी भएको खुलासा

गण्डकी प्रेस
असार २५, २०७८ १९:४९ मा प्रकाशित
अन्तराष्ट्रिय, अपराध, प्रमुख समाचार, समाचार, समाज
हाइटीका राष्ट्रपति जोभनेल मोइज निवासमा गरिएको आक्रमणमा मारिए
73
SHARES
Share on FacebookShare on Twitter

बीबीसी । हाइटी पुलिसले राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न चार बन्दुकधारी अपराधी मारिएको र थप ६ जनालाई गिरफ्तार गरेको जनाएको छ । ती मध्ये एक अमेरिकी नागरिक भएको खुलासा पनि गरिएको छ । जेम्स सोलेगेसको नामले पहिचान भएका ती व्यक्ति बुधबारको हमलामा संलग्न रहेको हैटीका मन्त्री मेथिआस पिएरेले बताएका हुन् ।

तर सम्भावित अपराधीहरुहरुलाई पक्राउ गरिसकेपनि यस हत्या पछाडिका वास्तविक ‘रचनाकार’ को खोजी भने जारी रहेको बताइएको छ । अपराधीहरु उच्च प्रशिक्षण प्राप्त हमलाकारी भएको पनि बताइएको छ र उनीहरुले हाइटी नागरिकहरुको सहायतामा आक्रमण गररेको बताइएको छ । राष्ट्रिय पुलिसले उनीहरुको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।

घटना पश्चात् पुलिसले देशभर नागरिकहरुलाई शान्त रहन अपील गरेको थियो । सर्वसाधारणहरुले यसको विरोधमा गाडी जलाएर प्रदर्शन गरेका थिए र यसअघि दुई विदेशी अभियोगीहरुलाई पुलिसकहाँ हस्तान्तरण पनि गरेका हुन् ।

अन्तरिम प्रधानमन्त्रीले बीबीसीसँग बताए अनुसार राष्ट्रपति मोइस हाइटीका कुलीन वर्ग विरुद्ध लडिरहेका थिए र यसै कारण मारिएको हुन सक्ने आशंका रहेको छ ।

बुधबार उनलाई आफ्नै घरमा स्थानीय समय अनुसार रातिको १ बजे गोली हानी हत्या गरिएको थियो जसमा उनकी पत्नी पनि गम्भीर घाइते भएकी हुन् । उनलाई उपचारका लागि फ्लोरिडा लगिएको छ ।

सार्वजानिक भिडियोमा कालो रङको पहिरन लगाएका भारी रुपमा हतियारधारीहरुले अमेरिकी ड्रग्स एजेन्ट भएको नाटक गर्दै ‘अमेरिकन औषध प्रशासन अन्र्तगतको अपरेसन, सबैजना तल तल ” भनेर ठूलो स्वरमा कराएको देख्न सकिन्छ । राष्ट्रपति मोइसको शरीरमा १२ वटा गोलीको निशान फेला पारिएको थियो । अधिकारीहरुका अनुसार उनका तीन छोराछोरीलाई सुरक्षित स्थलमा राखिएको छ ।

कार्यबाहक प्रधानमन्त्री क्लाउडे जोसेफले भनेका छन्, “विदेशी आतंकवादीले नै यो आक्रमण गरेका हुन् । यसअघिको रिपोर्टमा पनि हमलाकारीहरुले अङ्ग्रेजी र स्पेनी भाषा बोलेको खबर गरिएको थियो जबकी हैटीको आधिकारिक भाषा फ्रेन्च र क्रेओल हो । ” उनका अनुसार हत्यामा संलग्न ६ कोलम्बियन र २ हैटियन अमेरिकीहरु रहेका छन् र हमलामा संलग्न अधिकांशलाई पक्राउ गरिसकिएको छ । त्यसैले उनले नागरिकहरुलाई अनुसन्धानमा मद्दत गरिरहन अनि केही शंकास्पद देखा पर्नासाथ खबर गर्न अपील गरेका हुन् ।

जोसेफका अनुसार मोइस पछिल्लो समय देशभित्रका केही कुलीन वर्गहरु विरुद्ध लडिरहेका थिए । तर अहिलेसम्म उनीहरुको ती विदेशी हमलाकारीहरुसँग केही सम्बन्ध छ छैन भन्ने पत्ता लागिसकेको छैन ।

५३ वर्षीय मोइस हैटीका जनतामाझ अत्यन्तै अलोकप्रिय मानिदै आएका थिए । उनका थुप्रै राजनीतिक विपक्षीहरु थिए । तरपनि घटनामा विदेशीहरुको संलग्नता रहेको थाहा पाएपछि सर्वसाधारणहरु अधिक आक्रोशित बनेका छन् ।

बिहिबार दिउँसोको प्रेस सम्मेलनमा पुलिस चिफले पक्का गर्दै ६ अभियोगीलाई पक्राउ गरिएको बताएका छन् । र हाल यस आक्रमणका मुख्य रचनाकारको खोजी भइरहेको जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

चर्चित खबरहरु

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

जान्नुहाेस यस्ता छन् सेयरका प्रकार

अघि बढायो बरुण हाइड्रोपावरले हकप्रद निष्कासन प्रक्रिया

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे