२०८० मंसिर २३, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यातायात व्यवसायीहरुले सरकारसँग सात बुँदे माग

गण्डकी प्रेस
असार २५, २०७८ १२:०९ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, समाचार, समाज
यातायात व्यवसायीहरुले सरकारसँग सात बुँदे माग
13
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं २५ असार । यातायात व्यवसायीहरुले सरकारसँग सात बुँदे माग अघि सारेका छन्।

सार्वजनिक यातायात केन्द्रिय महासंघले मन्त्रीपरिषद्मा माग पेश गरेका हुन्। माग पुरा नभए सवारीको चाबी सरकारलाई बुझाउने उनीहरुको दाबी छ।

यातायात क्षेत्रका मजदुरहरु सबैभन्दा बढी जोखिममा रहेका कारण कोरोना विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने पत्रमा उल्लेख छ।

त्यस्तै सार्वजनिक तथा पर्यटन यातायात क्षेत्रको भाडा २०६९ सालदेखि समायोजन नभएको तर यातायातलाई प्रभाव पार्ने सबै सामग्रीको मूल्य शतप्रतिशत बृद्धि भएकाले व्यवसायीहरुले नोक्सान बेहोर्नुपरेको छ। यसकारण भाडा वैज्ञानिक ढंगबाट समायोजन हुनुपर्ने उनीहरुको माग छ।

मौद्रिक नीतिमार्फत समस्या सम्बोधन गरी कर्जा, पुन: कर्जा, पुनतालिकीकरण सहित ब्याजमा ‘वेशरेट’ कायम हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ।

२० वर्षे गाडी विस्थापन नीतिले व्यवसायी मर्कामा परेको भन्दै सञ्चालन अवधि पाँच वर्ष थप्नुपर्ने उनीहरुले आग्रह गरेका छन्।

निषेधाज्ञाको समयमा सवारी सञ्चालन नभएकाले सो अवधिको वीमा रकम छुट हुनुपर्ने उनीहरुले जोड दिएका छन्। बजेटमा भएका यातायात सम्बन्धि व्यवस्था कार्यान्वयन हुनुपर्ने व्यवसायीहरुको माग छ।

असार २४ र २५ गते सरकारका विभिन्न निकायहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ। त्यस्तै २९ र ३० गते विभिन्न निकायमा धर्ना दिने तथा बैंक र वित्तीय संस्थाहरुको ध्यानाकर्षण गराउने उल्लेख छ।

सम्बन्धित समाचार

ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्षमा ठकुरी
समाचार

ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्षमा ठकुरी

लिटल फ्लावरमा अन्तरक्रिया
शिक्षा/स्वास्थ्य

लिटल फ्लावरमा अन्तरक्रिया

इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली
प्रमुख समाचार

इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

पोखरा १६ दिपकाे नहरको पानीमा केशव बहादुर मृत फेला

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

मनोरोग स्वास्थ्य गोष्ठी सम्मपन्न
प्रमुख समाचार

मनोरोग स्वास्थ्य गोष्ठी सम्मपन्न

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्षमा ठकुरी

ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्षमा ठकुरी

लिटल फ्लावरमा अन्तरक्रिया

लिटल फ्लावरमा अन्तरक्रिया

इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली

इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

पोखरा १६ दिपकाे नहरको पानीमा केशव बहादुर मृत फेला

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

मनोरोग स्वास्थ्य गोष्ठी सम्मपन्न

मनोरोग स्वास्थ्य गोष्ठी सम्मपन्न

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुन तस्करीः दुबईको भन्सारबाट कसरी छिर्छ सुन ?

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

नवराज विकसहित ६ जनाको ज्यान गएकाे रुकुममा भएको घटनामा २३ जनालाई जन्मकैद

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

सवारी दुर्घटनामा तनहुँमा एक र नवलपरासीमा दुई को मृत्यु

चर्चित खबरहरु

संघियताले खेलकुद विकासमा सहयोग गरेको छ : मन्त्री सिमखडा

संघियताले खेलकुद विकासमा सहयोग गरेको छ : मन्त्री सिमखडा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

नवराज विकसहित ६ जनाको ज्यान गएकाे रुकुममा भएको घटनामा २३ जनालाई जन्मकैद

लिटल फ्लावरमा अन्तरक्रिया

लिटल फ्लावरमा अन्तरक्रिया

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

सवारी दुर्घटनामा तनहुँमा एक र नवलपरासीमा दुई को मृत्यु

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

पोखरा १६ दिपकाे नहरको पानीमा केशव बहादुर मृत फेला

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

आफ्नै श्रीमतीको हत्याकाे अभियोगमा बागलुङका हरि सिंह नेपाली

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज द्धारा पोखरामा सरसफाइ

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज द्धारा पोखरामा सरसफाइ

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुन तस्करीः दुबईको भन्सारबाट कसरी छिर्छ सुन ?