२०८३ भदौ १६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आज बाट खुल्याे युनियन लाइफ इन्स्योरन्सको IPO

गण्डकी प्रेस
असार २४, २०७८ १३:२१ मा प्रकाशित
अर्थ, समाचार
मनकामना स्मार्ट लघुवित्तको आईपीओमा करिब ६४ गुणा आवेदन, आईपीओमा आवेदन दिने आज अन्तिम दिन
109
SHARES
Share on FacebookShare on Twitter

आज मिति २०७८ असार २४ गते देखि २८ गते बैंकिङ समयसम्म युनियन लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले ६४ लाख ५० हजार कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको छ। रितपूर्व आवेदन नआए निष्काशन श्रावन ७ गते सम्म खुल्ला रहने छ।

कम्पनीको जारी पूंजी रु.२ अर्ब १५ करोडको (३०%) हुन आउने रु.६४ करोड ५० लाख रकम बराबरको प्रति शेयर रु.१०० अंकित दरका ६४ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये ३ लाख २२ हजार ५ सय कित्ता शेयर (कुल निष्काशनको ५%) कर्मचारीहरुलाई र ३ लाख २२ हजार ५ सय कित्ता शेयर (कुल निष्काशनको ५%) सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ५८ लाख ५ हजार कित्ता साधारण शेयरहरु प्रारम्भिक सार्वजनिक (IPO) मार्फत बिक्री गर्न लागेको हो।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम ३२,२५० कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

सम्बन्धित समाचार

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला
प्रमुख समाचार

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते
प्रमुख समाचार

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा
प्रमुख समाचार

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध
प्रमुख समाचार

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु
प्रमुख समाचार

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

नेपालका सात संविधान र परिवर्तन

नेपालका सात संविधान र परिवर्तन

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद