चितवन २४ असार। गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ ।

सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-