चितवन २२ असार । नारायणगढ–मुग्लिन सडक खण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ ।

पहिरोको कारण सडक पटक–पटक अबरुद्ध हुँदै आएको छ । पछिल्लो सोमबार रातिदेखि अवरुद्ध सडक आज मंगलबार सम्म पनि पूर्ण रुपमा संचालनमा आउन सकेन । अहिले पनि यस सडक खण्डको सेती दोभानलगायतका ठाउँमा निरन्तर पहिरो खसिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-