काठमाडौंं २० असार । आज कोशी, नारायणी र यसका सहायक नदीहरुमा मध्यम तथा भारी वर्षा भई बहाव केही बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सूचना जारी गर्दी यी नदीहरू तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती र बबई जलाधारका केही साना सहायक नदीमा क्षणिक मध्यमरभारी बर्षा भई बहाब केही बढ्ने जनाएको हो ।
महाशाखाले केही साना नदीमा समेत आकस्मिक बहाव हुन सक्ने पुर्वानुमान रहेको भन्दै तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-