कञ्चनपुर १९ असार । कञ्चनपुरमा बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिका ९ कालिका बजारस्थित अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव फेला परेको छ।
ईलाका प्रहरी कार्यालय दोधरा चाँदनीले घटनास्थलमा मुचुल्का गरेपछि शब परीक्षणको लागि प्रादेशिक स्वास्थ्य केन्द्र दोधराको लाश घरमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-