२०८३ भदौ १४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२२ असारदेखि खोप अभियान

गण्डकी प्रेस
असार १९, २०७८ ०८:१५ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
२२ असारदेखि खोप अभियान
40
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं १९ असार । खोप आपूर्ति हुने भएपछि मन्त्रालयले २२ असारबाट खोप अभियान पनि सुरु गर्ने भएको छ । अब खोप अभाव नहुने मन्त्रालयको भनाइ छ । दुई करोड २० लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको सरकारले अहिलेसम्म २२ लाख ६ सय ५७ जनालाई पहिलो र आठ लाख ९० हजार ६ सय १८ जनालाई दोस्रो डोज दिएको स्वास्थ्य सेवा विभागको तथ्यांक छ ।

यद्यपि, स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने २५ लाख ७४ हजार सात सय १५ जनालाई पहिलो र सात लाख ५७ हजार तीन सय ८० जनालाई दोस्रो डोज दिइएको उल्लेख छ । डेढ लाखको हाराहारीमा कोभिसिल्ड खोप बाँकी रहँदा पहुँचका आधारमा धेरै मान्छेले खोप लगाएका छन्, त्यसकारण मन्त्रालय र विभागको तथ्यांक नमिल्ने स्रोतको भनाई छ ।

‘पहिलो डोज लगाएका करिब १३ लाख बृद्धबृद्धा दोस्रो डोजको पर्खाइमा छन् । कोभिसिल्ड खोप डेढ लाख मात्रै बाँकी थिए । त्यस्तोमा अभियान नचलाएर स्थानीय तहदेखि माथिसम्म पहुँचको आधारमा धेरै मान्छेले दोस्रो डोज लगाए, त्यसको रेकर्ड मन्त्रालयमा हुने कुरा भएन’, स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने बताए । ‘आगामी असोज मसान्तभित्र ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप लगाउन सके तीव्र गतिमा हुने संक्रमण रोक्न सकिन्छ । अहिलेसम्म २६ लाख नागरिकले पहिलो डोज र सात लाख अर्थात् २।३३ प्रतिशतले दोस्रो डोज लगाएका छन् । तेस्रो छालको जोखिमबाट बच्न आगामी दुई महिनाभित्र बाँकी ३१ प्रतिशत जनताले खोप पाउनुपर्छ,’ उनले भने ।

अहिलेसम्म नेपालमा २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप आएको छ । सेनासमेतलाई गरी भारतले ११ लाख डोज अनुदानमा उपलब्ध गराएको थियो । त्यस्तै, तीन लाख ४८ हजार डोज कोभ्याक्स सुविधाबाट प्राप्त भएको थियो । खरिद गरिएको २० लाखमध्ये १० लाख डोज पनि नेपाल आएको थियो ।

अहिलेसम्म ६ लाख १० हजार एक सय ३८ जनाले कोभिसिल्डको दुवै डोज लगाइसकेका छन् । पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेका १८ लाख २३ हजार ६ सय ६३ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार एक सय ९९ डोज खेर गएको छ ।

त्यस्तै, भेरोसेल खोप १८ लाख डोज प्राप्त भएको छ । दुईपटक आठ–आठ लाख गरेर चीनले १६ लाख अनुदानमा उपलब्ध गराएको छ भने दुई लाख डोज तिब्बत सरकारले सहयोग गरेको छ । अहिलेसम्म दुई लाख ८० हजार चार सय ८८ जनाले भेरोसेलको दुवै डोज लगाएका छन् भने तीन लाख ७३ हजार नौ सय ९४ जनाले पहिलो डोज मात्रै लगाएका छन् । ११ लाख ४५ हजार पाँच सय १८ डोज प्रयोग हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु
प्रमुख समाचार

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु
प्रमुख समाचार

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन
प्रमुख समाचार

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन
प्रमुख समाचार

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal