२०८२ अशोज ३०, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ आषाढ १९ गते शनिबार

ज्याे.गंगासागर उपाध्याय
असार १९, २०७८ ०७:११ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
38
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल आषाढ १९ गते शनिबार, तदनुसार ई.सं. २०२१ जुलाई ३ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, ग्रीष्मऋतु, चान्द्रमान अनुसार आषाढकृष्णपक्षको नवमी तिथि वेलुका ७ः२४ बजेसम्म, त्यसपछि दशमी रहनेछ ।


मेष – दिनको पूर्वाद्र्धको समय केही झन्झटिलो रहनेछ । अनावश्यक कार्यमा अल्झनु पर्नेछ । मध्यान्ह पछिको समयमा आकस्मिक लाभ, स्वास्थ्यमा सुधार समेत हुनेछ । बोली, बचनमा मिठासता आउनेछ । हर्ष बढ्नेछ ।

वृष – आर्थिक पक्षमा उन्नति हुनेछ । ठूलो अवसर मिल्नेछ । तर मध्यान्ह पछि एक्कासी स्वास्थ्यमा समस्या सृजना हुनेछ । खर्चभार ज्यादा हुँदा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । चिन्ता, पीरले सताउनेछ ।

मिथुन – ठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । शैक्षिक क्षेत्रमा उन्नति प्रगति हुनेछ । विश्वासको पात्र बनिनेछ । व्यापार व्यवसायबाट समेत छोटो समयमा धेरै लाभ लिन सकिने समय रहेको देखिन्छ ।

कर्कट – पूर्वाद्र्धमा सामान्य समस्याको सामना गर्नुपरेता पनि उत्तराद्र्धमा नयाँ अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्य क्षेत्रमा नयाँ सम्भावनाहरु देखापर्ने छन् । सोच्न सक्ने क्षमताको विकास हुनेछ ।

सिंह – विश्वास गरेका व्यक्तिहरुले धोका दिने छन् । आफन्तजनसँग टाढिनु पर्नेछ । शैक्षिक उपलब्धिमा ह्रास आउनेछ । उत्तराद्र्धको समयमा भने केही सुधारको संकेत देखिन्छ । नयाँ जिम्मेवारी मिल्नेछ ।

कन्या – आत्मियजनसँगको रमाइलो यात्रा हुनेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । प्रेम प्रस्ताव नआउला भन्न सकिन्न । तर मध्यान्ह पछि दैनिक कार्यमा समेत विघ्न बाधा आउने छन् । सतर्क रहनु होला ।

तुला – विपक्षीलाई पनि मिलाएर अघि बढ्न सकिनेछ । सहमति एवं सहकार्यको वातावरण बन्नेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । सामजिक प्रतिष्ठा थपिनेछ । अर्थाेपार्जनका कार्यमा समय वित्नेछ ।

बृश्चिक – पूर्वाद्र्धमा अल्छि गर्ने बानिका कराण विशेष अवसर गुम्नेछ, अल्लि जागरुक हुनुपर्नेछ । दिनको पछिल्लो समय शुभ रहनेछ । मित्र मिलन हुनेछ । सामाजिक पद प्रतिष्ठा समेत पाइनेछ । शुभ खबर सुन्न पाइनेछ ।

धनु – वेकाममा समय वित्नेछ भने गर्नैपर्ने कार्यमा ध्यान पुग्ने छैन । शारीरिक आलस्यताले सताउनेछ । धेरै परिश्रम गरेता पनि न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ । बेलुकी पख स्वास्थ्यमा सुधार भएर जानेछ ।

मकर – अघिदेखिका समस्यालाई साथीभाईको सहयोगमा पहल गर्दा सुल्झने छन् । मनोरञ्जनात्मक समारोहमा सहभागी हुने अवसर समेत मिल्नेछ । तर मध्यान्ह पछि अनावश्यक विवादमा परिनेछ । नैराश्यता छाउनेछ ।

कुम्भ – नयाँ प्रस्तावहरु आउनेछन् । तपाईँको काम गर्ने कलाले समाजमा बेग्लै तरंग पैदा गर्नेछ । सकारात्मक सोच विचार रहनेछ । कृषि एवं बन्दव्यापारबाट सोचे अनुरुप लाभ उठाउन सक्दा काम गर्ने हौसला बढ्नेछ ।

मीन – पूर्वाद्र्धको समय व्यर्थको कार्यमा नै वित्नेछ । गोपनीयता बाहिरीँदा समस्या आउनेछ । तर मध्यान्ह पछि अनुकूलको वातावरण बन्नेछ । पारिवरिक सहयोग पाइनेछ । आर्थिक पक्षमा समेत सुधार हुनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

लुटिएका मध्ये २१ वटा बन्दुक अझै गायब

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

कक्षा १२ को परीक्षा साउन मसान्तबाट

१२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

लुटिएका मध्ये २१ वटा बन्दुक अझै गायब

एमसीसी चर्चा ४ वर्ष, यसरी सुरु भएको थियो

एमसीसी बन्द

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पाँचौ पटक रविकाे १५ दिन म्याद थप

पाँचौ पटक रविकाे १५ दिन म्याद थप

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु