२०७९ चैत्र ६, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तीन गुणा बढिसम्म भाडा लिई ठगी गर्ने ८ जना पक्राउ

गण्डकी प्रेस
असार १८, २०७८ ०७:५९ मा प्रकाशित
अर्थ, समाचार, समाज
चरीबाघको छाला सहित २ जना पक्राउ
36
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं १८ असार । ट्राफिक प्रहरीले उपत्यकाको बिभिन्न स्थानहरुबाट यात्रुसँग तीन गुणा बढिसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई बिभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारी देखी निजि सवारी साधनका चालकहरु समेत रहेका छन । हवाई यातायात समेत सुचारु भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ ।
ट्राफिक प्रहरीले कोटेश्वरबाट बोलेरो जीप चालक झापाका ३८ बर्षे पुण्य प्रसाद गिरी, निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ बर्षे सन्त बहादुर कुमाल र बोलेरो जीप चालक ईलाम घर भएका बर्ष २६ का खेम बहादुर पाँचकोटीलाई यात्रुसँग बढि भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरिएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने बर्ष ४६ को राजीव हिङ्गजुलाई स्कर्पियो सहित प्रयोजन बिपरीत भाडामा यात्रु बोकेको अबस्थामा नियन्त्रणामा लिइएको छ । सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ बर्षे संजय खड्कालाई समेत यात्रुसँग बढि भाडा लिदै गरेको अबस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अन्य पक्राउ पर्नेमा कलंकीबाट कन्चनपुरका अम्मर ऐर, स्कर्पियो चालक भक्तपुरका ३७ बर्षिय श्याम मछ्या र मित्रपार्कबाट मारुती भ्यान चालक धनकुटाका बर्ष ३९ को हरेन्द्र बुढाथोकी रहेका छन । पक्राउ परेका सवै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्तहरुमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले यात्रुसँग बढि भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,
प्रमुख समाचार

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना
प्रमुख समाचार

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

नेपाल एकदिवसीय विश्वकप छनोटमा
खेलकुद

नेपाल एकदिवसीय विश्वकप छनोटमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अर्थ

डिपोजिट रकम फिर्ता नगरेको आरोपमा सहकारीका संचालकहरु पक्राउ

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई एक्सपर्टको परामर्श
प्रमुख समाचार

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई एक्सपर्टको परामर्श

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

नेपाल एकदिवसीय विश्वकप छनोटमा

नेपाल एकदिवसीय विश्वकप छनोटमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

डिपोजिट रकम फिर्ता नगरेको आरोपमा सहकारीका संचालकहरु पक्राउ

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई एक्सपर्टको परामर्श

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई एक्सपर्टको परामर्श

पाठ्यक्रममा समस्या छ : अध्यक्ष घरपझोङ गाउपालिका

एक्याप र जनप्रतिनिधि बिच द्वन्द छ : जनप्रतिनिधी

पाठ्यक्रममा समस्या छ : अध्यक्ष घरपझोङ गाउपालिका

पाठ्यक्रममा समस्या छ : अध्यक्ष घरपझोङ गाउपालिका

अशोक पालिखेलाई मेयरको निर्देशन : रोकिएला त फिर्केमा मापदण्ड विपरित ग्याबिन भर्ने काम

अशोक पालिखेलाई मेयरको निर्देशन : रोकिएला त फिर्केमा मापदण्ड विपरित ग्याबिन भर्ने काम

चर्चित खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

डिपोजिट रकम फिर्ता नगरेको आरोपमा सहकारीका संचालकहरु पक्राउ

नेपाल एकदिवसीय विश्वकप छनोटमा

नेपाल एकदिवसीय विश्वकप छनोटमा

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पोखरा ५ मालेपाटनमा पहारीको घरदैलो

पोखरा ५ मालेपाटनमा पहारीको घरदैलो