२०८३ बैशाख २७, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्यटन व्यवसाय पुनरुत्थानका लागि टेवानको ध्यानाकर्षण

गण्डकी प्रेस
असार १७, २०७८ २०:३४ मा प्रकाशित
पर्यटन, समाचार, समाज
पर्यटन व्यवसाय पुनरुत्थानका लागि टेवानको ध्यानाकर्षण
47
SHARES
Share on FacebookShare on Twitter

गण्डकी १७ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले कोरोना प्रभावित पर्यटन व्यवसायको पुनरुत्थानका सम्बन्धमा छ बुँदे माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ ।
टेवानका तर्फबाट मुख्यमन्त्री पोखरेललाई आज ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष रेनु थापाले पर्यटकीय गन्तव्य पोखरा र यसलाई केन्द्रविन्दु मानी समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा गरिएको पाँच खर्ब रुपैयाँ भन्दा बढी लगानी कोरोनाका कारण प्रभावित भएको बताउनुभयो ।
बिगत दुई वर्षदेखि कोभिड–१९ को महामारीले पर्यटन व्यवसाय प्रभावित बन्दै करिब शुन्यको आकारमा झरेको टेवानको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
गण्डकी प्रदेशको पर्यटनमा भएको लगानी र रोजगारलाई बचाउन तीनवटै तहका सरकारबाट विभिन्न राहत कार्यक्रम घोषणा भएपनि सरकारी मापदण्ड लगायतका कारणबाट कार्यन्वयनमा आउन र सहज हुन नसकेको जनाइएको छ । घोषित सुविधा एवम् प्याकेज पनि व्यवसायीले सहज रुपमा पाउन नसकेको र मझौला र साना व्यवसायीलाई यसले झनै अप्ठेरोमा पारेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
सरकारबाट ल्याइएका व्यवसाय पुनरुत्थान कार्यक्रम तथा सेवा सुविधाको कार्यान्वयन पक्ष सुस्त गतिमा बढ्दा व्यवसायी नै पलायन हुने र निरुत्साहित हुने क्रम बढ्दै गईरहेको भन्दै टेवानले पर्यटन व्यवसायको पुनरुत्थानका लागि छ बुँदे माग अघि सारेको छ ।
पर्यटन व्यवसायमा अग्रपंक्तिमा खटिने व्यवसायी तथा मजदुरलाई अनिवार्य कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । गण्डकी प्रदेश सरकारबाट गतवर्ष ल्याइएको एकअर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषबाट हाल पाँच प्रतिशत व्यवसायीले पनि ऋण नपाएको अवस्थामा सो कोषको रकमलाई सहुलियतकर्जा स्वरुप यथाशिघ्र सबै व्यवसायीलाई सहज रुपमा प्रदान गर्ने गरि नीतिगत रुपमा पहल गरिदिन र उक्त कोषलाई आगामी आर्थिक वर्षमा बढाएर दुई अर्ब रुपैयाँ पुर्‍याई कार्यन्वयनमा सहजीकरण गरिदिन माग गरिएको छ । व्यवसायीले प्रयोग गर्दै आएका पर्यटकबाहक सवारीको वार्षिक सवारी कर तथा नवीकरण शुल्क एवम् बीमा रकम आदिमा छुट प्रदान गर्न माग गरिएको छ ।
प्रदेशमा सञ्चालित अधिकांश पर्यटन व्यवसाय प्रदेश सरकारको मातहतको पर्यटन कार्यालय पोखरामा दर्ता हुने उल्लेख गर्दै ती व्यवसायीले पर्यटन कार्यालय पोखरामा गर्नुपर्ने नवीकरण शुल्क, धरौटी रकम आदिमा छुट दिन टेवानले अनुरोध गरेको छ । महिला पर्यटन व्यवसायीलाई प्रोत्साहन र सशक्तिकरणका लागि महिला पर्यटन व्यवसाय लक्षित कार्यक्रम ल्याउन माग गरिएको छ ।
कोरोनाबाट अतिप्रभावित पर्यटन व्यवसायीले आगामी दुई वर्षसम्म कर्जाको किस्ता तिर्न सक्ने अवस्था नरहेको भन्दै टेवानले नेपाल राष्ट्र बैंकले बनाउदै गरेको मौद्रिक नीतिमा कोभिड–१९ बाट अतिप्रभावित पर्यटन उद्योगको हकमा कर्जालाई पुनर्तालिकीकरण गरि ब्याज र सावाँ तिर्ने म्याद दुई वर्ष पछिसम्म सार्ने पहल गरिदिन समेत अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ
अपराध

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न
प्रमुख समाचार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश
प्रमुख समाचार

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या
अपराध

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 
खेलकुद

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

चर्चित खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र