काठमाडौं १७ असार। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ३०० कायम भएको छ। यसैगरी आज प्रतितोला २० रुपैयाँले बढेको चाँदीको मूल्य १ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-