२०७९ चैत्र ६, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमा पर्यटन व्यवसाय झन्डै शून्यको अवस्था

गण्डकी प्रेस
असार १७, २०७८ ११:२६ मा प्रकाशित
पर्यटन, प्रमुख समाचार, समाचार, समाज
नेपालमा पर्यटन व्यवसाय झन्डै शून्यको अवस्था
33
SHARES
Share on FacebookShare on Twitter


काठमाडौँ १७ असार । कोरोना भाइरस संक्रमणको असर आमजनजीवन र व्यवसायका सबै क्षेत्रमा झैँ पर्यटन क्षेत्रमा पनि परेको छ । नेपालमा पर्यटन व्यवसाय झन्डै शून्यको अवस्थामा छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल टुरिजम स्टाटिस्टिक २०२०’ अनुसार नेपालमा सन् २०१९ को तुलनामा सन् २०२० मा विदेशी पर्यटकको संख्या झन्डै ८१ प्रतिशतले घटेको छ ।

सन् २०१९ मा हवाई मार्गबाट ९ लाख ९५ हजार ८८४ जना र स्थलमार्गबाट २ लाख १ हजार ३०७ जना गरी कुल ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए ।
सन् २०२० मा हवाईमार्गबाट १ लाख ८३ हजार १३० जना र स्थलमार्गबाट ४६ हजार ९५५ गरी एक कुल २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल आए । सन् २०१९ को तुलनामा सन् २०२० मा कुल पर्यटक संख्या ८० दशमलव ८ प्रतिशतले घटेको छ । यसै गरी, हवाई मार्गबाट आउने पर्यटकको संख्या ८१.६ प्रतिशतले र स्थलमार्गबाट आउनेको संख्या ७६ दशमलव ७ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,
प्रमुख समाचार

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना
प्रमुख समाचार

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

नेपाल एकदिवसीय विश्वकप छनोटमा
खेलकुद

नेपाल एकदिवसीय विश्वकप छनोटमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अर्थ

डिपोजिट रकम फिर्ता नगरेको आरोपमा सहकारीका संचालकहरु पक्राउ

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई एक्सपर्टको परामर्श
प्रमुख समाचार

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई एक्सपर्टको परामर्श

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

नेपाल एकदिवसीय विश्वकप छनोटमा

नेपाल एकदिवसीय विश्वकप छनोटमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

डिपोजिट रकम फिर्ता नगरेको आरोपमा सहकारीका संचालकहरु पक्राउ

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई एक्सपर्टको परामर्श

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई एक्सपर्टको परामर्श

पाठ्यक्रममा समस्या छ : अध्यक्ष घरपझोङ गाउपालिका

एक्याप र जनप्रतिनिधि बिच द्वन्द छ : जनप्रतिनिधी

पाठ्यक्रममा समस्या छ : अध्यक्ष घरपझोङ गाउपालिका

पाठ्यक्रममा समस्या छ : अध्यक्ष घरपझोङ गाउपालिका

अशोक पालिखेलाई मेयरको निर्देशन : रोकिएला त फिर्केमा मापदण्ड विपरित ग्याबिन भर्ने काम

अशोक पालिखेलाई मेयरको निर्देशन : रोकिएला त फिर्केमा मापदण्ड विपरित ग्याबिन भर्ने काम

चर्चित खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

डिपोजिट रकम फिर्ता नगरेको आरोपमा सहकारीका संचालकहरु पक्राउ

नेपाल एकदिवसीय विश्वकप छनोटमा

नेपाल एकदिवसीय विश्वकप छनोटमा

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरा ५ मालेपाटनमा पहारीको घरदैलो

पोखरा ५ मालेपाटनमा पहारीको घरदैलो

सहारा क्लब पोखरा अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत

सहारा क्लब पोखरा अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत