२०८२ जेष्ठ १, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

समाज सेवामा सक्रिए अभिनेता पल शाह रियल हिरो अफ दि इयरबाट सम्मानित

गण्डकी प्रेस
असार १७, २०७८ ०६:२३ मा प्रकाशित
समाचार, समाज
समाज सेवामा सक्रिए अभिनेता पल शाह रियल हिरो अफ दि इयरबाट सम्मानित
45
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं १७ असार । अभिनय सँगै समाज सेवामा सक्रिए रहेका अभिनेता पल शाह रियल हिरो अफ दि इयरबाट सम्मानित भएका छन् । रजतपट कोशेलीले सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै उनलाई ७ केजीको माला र सम्मान पत्रबाट सम्मानित गरेको हो िसम्मान ग्रहण गर्दै पलले सहयोगका लागि मनदेखि भावना आउनुपर्ने बताए । आफूलाई मनदेखि सहयोगको भावना रहेको र पछिसम्म रहने उनको भनाई छ । साथै उनी भन्छन्, ‘मलाई धेरैले सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै किन हाल्छस् भनेर भन्नुहुन्छ । त्यो मैले देखाउनका लागि हालेको होइन । अरुलाई इन्स्पायर्ड गर्नका लागि हो । मैले काम गरेँ भनेर भन्न होइन कि तपाईंहरु पनि गर्नुहोस् भन्नका लागि हो । समस्यामा परेकालाई हामी सबैले सकेको सहयोग गर्नुपर्छ ।’ उनले अब सामाजिक कार्यलाई पनि निरन्तरता दिने बताएका छन् ।नायक शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए ।
यस्तै, निषेधाज्ञाको समयमा अक्सिजनको अभाव भएको समयमा पलले विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएका थिए । उनले, बाढी प्रभावितहरुका लागि पनि सहयोग वितरण गरेका थिए । साथै उनले कार्यक्रममा गुनासो पोख्दै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको ‘हाम्रो टिम नेपाल’का सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै सरकारले लाजमर्दो काम गरेको उनको भनाई छ ि

सम्बन्धित समाचार

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त
प्रमुख समाचार

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु,रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप
समाचार

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु,रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु,रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

सत्र बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा चिनियाँलाई मृत्युदण्ड

पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक : चीन

सर्वोच्चको परमादेश अनुसार देउवा आज ५ बजेभित्र प्रधानमन्त्री

ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा

चर्चित खबरहरु

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

जनवादी क्रान्तीबाट नै सफलता पाउँछौं माओवादी

जनवादी क्रान्तीबाट नै सफलता पाउँछौं माओवादी

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

श्रीमतीको हत्या गरेपछी आफैले गरे आत्महत्या