२०८३ मंसिर ३, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्यानडाको दक्षिणी प्यासिफिक क्षेत्रभरि तापक्रम बढिरहँदा मानिसहरूको मृत्यु

गण्डकी प्रेस
असार १६, २०७८ १०:५१ मा प्रकाशित
अन्तराष्ट्रिय, प्रमुख समाचार, समाचार, समाज
पहिरोमा पुरिएर जेसिबी चालकको मृत्यु
65
SHARES
Share on FacebookShare on Twitter


एजेन्सी । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको छ।

ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन्।
उक्त क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको बताइएको छ। ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन।
भ्यानकुभरको बाहिरीबस्ती रहेको बर्नेबीमा रहेका रोयल क्यानडियन माउन्टेड प्रहरी माइक कलान्जले भने, ूआफ्ना छिमेकी, परिवारका सदस्य, ज्येष्ठ नागरिकको के भइरहेको छ, खोज्नुहोस्। यो मौसम हाम्रो समुदायका जोखिममा रहेका सदस्यहरूलाई घातक हुनसक्ने हामीले देखिरहेका छौँ, खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन्। यस्तो अति गर्मीका बेला हामीले एकअर्काबारे बुझ्नु अति आवश्यक छ।

सम्बन्धित समाचार

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ
अपराध

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते
प्रमुख समाचार

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित
खेलकुद

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु
प्रमुख समाचार

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह
प्रमुख समाचार

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु
अन्तराष्ट्रिय

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

चर्चित खबरहरु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम