काठमाडौं १८ असार । निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आन्तरिक उडानमा हवाई यात्रा गर्ने यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ।
एयरलाइन्सले कोभिडको खोप लगाएका यात्रुलाई टिकटमा १० प्रतिशत छुट दिने योजना ल्याएको हो। यसका लागिा यात्रुले खोप कार्ड भने अनिवार्य रुपमा पेस गर्नुपर्ने एयरलाइन्सले जनाएको छ। एयरलाइन्सले सबै काउन्टरबाट टिकट काट्नेलाई यो छुट दिने भएको हो। श्रीले अहिले धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, विराटनगर, भद्रपुर र सिमरामा उडान गर्दै आएको छ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-