२०८३ भदौ १४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेशमा विभिन्न जिल्लामा पानीको कारण भएको क्षति यस्तो छ ।

गण्डकी प्रेस
असार १७, २०७८ १९:२३ मा प्रकाशित
समाचार, समाज
लगातार तीन दिन नेपालको धेरै ठाउँमा भारी वर्षा हुने
102
SHARES
Share on FacebookShare on Twitter

तनहुँ:पहिरोले पुरीन २ जनाको मृत्यु, ०३ जना घाइते
१७ गते ०६ बजेको समयमा जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका ३ तामुङ बस्ने हरीमाया नेपाली र ऐ।बस्ने लिला बहादुर मगरको घरमा माथिबाट पहिरो आई घर पूर्ण रुपमा पुरीदा ऐ।बस्ने वर्ष ७० की हरि माया नेपाली र ऐ।बस्ने वर्ष ३० की सरस्वती थापा सोही पहिरोमा पुरिई बेपत्ता भएकोमा मृत अवस्थामा फेला पारी निकालिएको, अन्य निम्न व्यक्तिहरुलाई उद्दार गरि अस्पताल पठाइएको, थप उद्दार तथा अनुसन्धान भईरहेको ।
निम्न घाईते
१ जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका ३ तामुङ बस्ने वर्ष ६५ की दाउरीमाया थापा, अवस्था सिरियस ।
२ ऐ.बस्ने वर्ष ३५ को सुभास थापा, अवस्था मध्यम ।
३ ऐ.बस्ने वर्ष ६६ को लिल बहादुर थापा, अवस्था मध्यम ।

तनहुँ : पहिरोमा परि २ जना घाईते
१७ गते अन्दाजी १० बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका(५ बस्ने वर्ष ४५ को बुद्धि बहादुर परियारको एकतले ५ कोठोको ब्लकले बनेको घरमा माथिबाट पहिरो खसी निज बुद्धि बहादुर परियारलाई शरीरको बिभिन्न भागमा चोट लागेको, निजको छोरा बर्ष २५ को रोजन परियार समेत घाईते भएको,दुबै जनाको भिमाद पोलिक्लिनिकमा उपचार भईरहेको, घर आंशिक क्षति भएको, ६ जनाको परिवार रहेकोमा अन्य सकुशल रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गई उद्दार तथा थप अनुसन्धान भइरहेको ।

तनहुँ : पहिरोमा परि २ जना घाइते, घर गोठ पुरिएको, पशु चौपाय क्षति
१७ गते ०७:२० बजेको समयमा जिल्ला तनहुँ शुक्ला गण्डकी नगरपालिका ९ ढोरफिर्दी सिम्ले बस्ने चेत बहादुर भुजेलको घर माथीबाट पहिरो आई घर पूर्ण रुपमा पुरिदाँ उक्त घरमा बसोबास गर्ने ९ जना परिवार सदस्यहरु मध्ये वर्ष ५५ कि खगिमाया भुजेल र वर्ष १४ को बिज्ञान भुजेललाई सोही पहिरोले पुरेकोमा तत्काल घरबाट जिबितै उद्दार गरि उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको, दुबै जनाको अवस्था सामन्य रहेको, अन्य सदस्यहरू कोही कसैलाई केही नभएको र उक्त घरमा रहेका ९ वटा बाख्रा,१ वटा भैसी पुरिएर मृत्यु भएको ।
साथै ऐ। बस्ने टेक बहादुर महतको गोठमा माथीबाट पहिरो आई गोठ पूर्ण रुपमा पुरिदाँ गोठमा रहेको १० वटा बाख्रा र १ वटा भैसीको मृत्यु भएको, मानबिय क्षती नभएको, उक्त स्थानमा प्रहरी टोली खटिगइ थप अनुसन्धान तथा उद्दार कार्य भइरहेको ।

लमजुङ: पहिरोबाट क्षति
१७ गते ०७स्३० बजेको समयमा परेको अविरल वर्षाको कारणजिल्ला लमजुङ राईनस नगरपालिका ७ गरमवेसी बस्ने विष्णुमाया गुरुङको ढुङ्गा माटोले बनेको धन्सार पहिरोले बगाएको, घर भित्र लेदोमाटो पसेकोले बस्ने नसकिन, मानविय तथा चौपाय क्षती नभएको, निजको आश्रित परिवार संख्या ४ जना रहेको, सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, साथै,मध्यनेपाल नगरपालिका ४ तिलाहार बस्ने अमृता बि।क।को घर पछाडि पट्टिबाट पहिरो आई गारो भत्काई घरभित्र रहेको अन्नपात,भाडावर्तन क्षति भएको, ४ जनाको परिवार छिमेकिकोमा बसेको, साथै राईनास नगरपालिका ७ गरमबेशि स्थित अन्य ०३ वटा घर समते पहिरोको जोखिममा रहेका कारण १३ जना मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको,प्रहरी उद्दार कार्यमा खटिईरहेको ।

नवलपरासी पूर्व : सडक अवरुद्ध
मिति २०७८।०३।१७ गते अन्दाजी १०:१० बजेको समयमा जिल्ला नवलपरासी पूर्व गैंडाकोट नगरपालिका ९ थुम्सी स्थित पूर्व पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सनमा अविरल वर्षाको कारण खोल्सा खोल्सीबाट आएको पानी भरिन गई उक्त डाइभर्सन बगाएकोले राजमार्ग दुईतर्फी अवरुद्ध भएको,
साथै, नवलपरासी पूर्व को गैंडाकोट नगरपालिका ११ भेडाबारी स्थित पूर्व पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सनमा अविरल वर्षाको कारण बगाएकोले राजमार्ग दुईतर्फी अवरुद्ध भएको, उक्त स्थानमा प्रहरी टोली खटिईखुलाउने पहल भईरहेको ।
गोरखा: खोलाले घर जोखिममा
१७ गते अन्दाजी ०८ बजेको समयमा परेको अबिरल वर्षाको कारण जिल्ला गोरखा पालुङटार नगरपालिका ९ बिर्दी स्थित रहेको खारखोला दुबै साईडबाट बग्न गई ऐ.स्थित रहेको १ घर खोलाको बिचमा परी जोखिममा रहेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गएको, ८ जना मानिसहरुलाई प्रहरी र स्थानीयको सहयोगमा ०९:३५ बजे सकुसल उद्दार गरी पालुङटार नगरपालिका ९ पार्दि स्थित राखिएको, थप उद्दार तथा अनुसन्धान कार्य भइरहेको ।

सम्बन्धित समाचार

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु
प्रमुख समाचार

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु
प्रमुख समाचार

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन
प्रमुख समाचार

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन
प्रमुख समाचार

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal