२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराको नदीपुरमा बर्षादको कारण चर्कीएका घरहरुको उचित क्षतिपुर्ति उपलब्ध गराउन पहल गर्छु: सांसद बराल

गण्डकी प्रेस
असार १७, २०७८ १९:१० मा प्रकाशित
राजनिती, समाचार, समाज
पोखराको नदीपुरमा बर्षादको कारण चर्कीएका घरहरुको उचित क्षतिपुर्ति उपलब्ध गराउन पहल गर्छु: सांसद बराल
37
SHARES
Share on FacebookShare on Twitter

पोखरा १७ असार । गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले बर्षादका कारण पोखरा ३ नदीपुरमा क्षति भएको दुई घरको उचित क्षतिपुर्ति उपलब्ध गराउन आवश्यक पहल गर्ने बताएका छन् । विहिबार पोखरा नदीपुर स्थित ज्ञानमार्गका दुई घरमा भएको क्षतिको बारे बस्तु स्थिती बुझ्दै बर्षादका कारण क्षती भएका घरहरुलाई उचित क्षती पुर्ति उपलब्ध गराउन बिषेश पहल गर्ने बताएका हुन् ।
असारे विकासको संस्कार अझै पनि कायम भएकोले गर्दा बर्षादको समयमा हुने पूर्वाधार निर्माणले थप समस्या ल्याउन सक्ने भएकोले थप सजग हुनु पर्ने सांसद बरालको भनाई छ । ढल निर्माणको क्रममा दुई घरमा पुगेको क्षतिको बिषयमा इन्जिनीयर सहित अन्य व्यक्तिहरु दोषी हुन सक्ने उनको भनाई छ । सोचमा परिवर्तन आउन नसक्दा पुरानै ढंगबाट काम हुने हुदा पनि विकाससंगै विनास निम्तिएको सांसद बरालको भनाई छ । बर्खायाममा भौतिक संरचना निर्माण गर्दा र डोजर चलाउदा ध्यान दिनुपर्ने बताएका सांसद बरालले भुगलको अध्यय विना गरीने विकासले विनास निम्तिएको दाबी गरे ।
पोखरा ३ कन्या मार्गका जयराम पाण्डे र ओबहादुर पुनको यही असार १३ गते राति आएको बर्षादको कारण घरको भिक्ताहरु चर्कीएको कन्या मार्ग उपभोक्ता समितिका अध्यक्ष महाविर थापाले बताए । पाण्डे र पुन परिवारको घरमा भएको क्षतिपुर्ति कसरी उपलब्ध गराउन सकिन्छ त्यसको बारेमा र भैरवटोल देखि कन्यामार्ग सम्मको करिब ७ सय ५० मिटर दोहोरो नाला सहितको पिच सडक निर्माणमा पहल गर्न सांसद बराल समक्ष आफुहरुले आग्रह गरिएको अध्यक्ष थापाले बताए । विकासमा सवै एक हुनु पर्ने सचिव कृष्ण अधिकारीले बताए । कांग्रेसका नेता दिलीप गिरीले पूर्व योजना विना विकास निर्माण हुदा हाल खानेपानी बिस्तारले गर्दा नदीपुर क्षेत्रको सडक छियाछिया भएको दाबी गरे । स्थानिय भूपालजंग कुवंरले ठेक्का दिएका धेरै ठाँउमा जनताको सहमति विना आफ्नो ढंगले काम गर्दा पनि नदीपुरमा दुई घरमा क्षति पुगेको हुुन सक्ने बताए ।
स्थानिय सुनिता बस्नेत, बालकृष्ण काफ्ले, पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा सदस्यहरु रविन कायस्थ, लक्ष्मी पराजुली लगायतले नदीपुर क्षेत्रमा प्रदेश र संघिय सरकारको खासै ध्यान नगएको गुनासो गरेका थिए । पोखरा महानगरपालिका वडा नम्बर ३ को वडा कार्यालयबाट २० प्रतिशतको जनश्रमदान बाहेक ७ लाख ५० हजारको लागतमा ९५ मिटर स्याप सहित दोहोरो नाला निर्माण कार्यको जिम्मा लिएका लाल बहादुर लामाले आफुले काम गर्दै जादा ठुलो बर्षाद भएर घरहरु चकीैन पुगेको बताए । बर्षादले गर्दा घर चर्कीयसंगै पाण्डे र पुन परिवार विगत चार दिन देखि राम्रोसंग घरमा बस्न समेन नपाएको गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद