२०८३ कार्तिक १४, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हिसान स्पोर्टस मिटको उपाधि लगातार चौथो पटक न्यू ग्यालेक्सीले उचाल्यो

गण्डकी प्रेस
पुस ११, २०७८ २०:२७ मा प्रकाशित
खेलकुद, समाचार, समाज
हिसान स्पोर्टस मिटको उपाधि लगातार चौथो पटक न्यू ग्यालेक्सीले उचाल्यो
24
SHARES
Share on FacebookShare on Twitter


पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १४ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि लगातार न्यू ग्यालेक्सी मावीले उचालेको छ ।

न्यू ग्यालेक्सीले जारी प्रतियोगिताका ४ खेलका ६ इभेन्टमा १७ अंक बटुल्दै उपाधि उचालेको हो । चार दिन देखि जारी प्रतियोगितामा प्लस टु छात्र बास्केटबलतर्फ प्रथम, प्लस टु भलिवल छात्रा–छात्रामा दोश्रो र प्लस टु ब्याडमिन्टन छात्रा डबल्समा दोश्रो हुँदै च्याम्पियन भएको छ ।

सम्पन्न प्रतियोगितामा छात्र बास्केटबल फाइनलमा न्यू ग्यालेक्सीले पोखरा सेकेण्डरी माथी ६६–४९ स्कोरले जित हासिल गरेको छ । बास्केटबल छात्रतर्फ न्यू ग्यालेक्सीका सुमित गुरुङ उत्कृष्ट खेलाडी भए भने पोखरा सेकेण्डरीका लेजन गुरुङ सर्वाधिक गोलकर्ता घोषित भएका छन् । यसै गरी प्लस टु छात्रा बास्केटबलमा प्रतिभा मावी प्रथम भएको छ भने कास्की मोर्डनाइज्ड दोश्रो र माउन्ट अन्न्नपूर्णले तेश्रो स्थान हासिल गरेको छ । छात्रा बास्केटबलमा प्रतिभाकी बन्दना थकाली उत्कृष्ट खेलाडी र सोही विद्यालयकी कुसुम गुरुङ सर्वाधिक स्कोरर घोषित भइन् ।

प्रतियोगिता अन्तर्गत विश्वविद्यालय छात्रतर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट प्रथम, इन्फरमेटिक्स दोश्रो र लेक सिटी कलेजले तेश्रो स्थान हासिल गरेको छ भने छात्रा तर्फ पोखरा लिंकन प्रथम, पोखरा इन्जिनियरिङ दोश्रो र पोखरा कलेज अफ म्यानेजमेन्ट तेश्रो भएको छ । छात्र बास्केटबलमा पिसिएमका दिपेन खवास उत्कृष्ट र इन्फरमेटिक्सका मनमोहन सिंह सर्वाधिक स्कोरर घोषित हुँदा छात्रातर्फ पोखरा लिंकन दिपिका गुरुङ उत्कृष्ट र सोही विश्वविद्यालयकी अनिशा गुरुङ सर्वाधिक स्कोरर घोषित भएका छन् ।

यसै गरी प्लस टु कक्षा ११–१२ अन्तर्गत छात्र भलिवलमा स्पाइरल ग्यालेक्सी प्रथम हुँदा न्यू ग्यालेक्सी दोश्रो र करुणानिधी एजुकेशन फाउण्डेशनले तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी छात्रा भलिवलमा टप्स मावी प्रथम हुँदा न्यू ग्यालेक्सी दोश्रो र स्पाइरल ग्यालेक्सीले तेश्रो स्थान प्राप्त गरेको छ । छात्र भलिवलमा स्पाइरल ग्यालेक्सीका विष्णु बस्नेत उत्कृष्ट र वेष्ट स्पाइकरको उपाधि न्यू ग्यालेक्सीका सुजन खड्काले जित्न सफल भएका छन । छात्रा भलिवलमा न्यू ग्यालेक्सीकी शान्ती गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदा वेष्ट स्पाइकर टप्स मावीकी ममता डगौरा भएकी छन् ।

त्यसै गरी प्लस टु कक्षा ११–१२ अन्तर्गत ब्याडमिन्टन छात्रतर्फ प्रगती मावीका सशांक अधिकारी र छात्रातर्फ करुणानिधीकी शितल केसी उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै विश्वविद्यालयतर्फको व्याडमिन्टनमा पोखरा कलेज अफ म्यानेजमेन्टका इशान खडका र सोही कलेजकी मेनुका गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन् । टेबल टेनिस प्लस टु कक्षा ११–१२ अन्तर्गत छात्रतर्फ सृजनाका प्रवेश बानिया उत्कृष्ट हुँदा न्यू डायमण्डकी पार्वती श्रेष्ठ उत्कृष्ट खेलाडीको उपाधि पाइन् भने यता विश्वविद्यालय टेवल टेनिसतर्फ सोच कलेजका आशिष घिसिङ र पेककी प्रगती गौतमले उत्कृष्ट हुन सफल भइन् ।

१४ औं हिसान स्पोर्टस मिटका विजेता खेलाडी तथा टिमहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृती, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, हिसानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डे, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिना, हिसानका केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिशी, हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्का, प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, प्रतियोगिताका संयोजक डा. रामजी शर्मा, हिसानका कास्कीका उपाध्यक्ष दिवाकर जैशी, पूर्व अध्यक्ष बाबुराम पन्त लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

गत पुष ८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा प्लस टु कक्षा ११–१२ तर्फ ४९ र विश्वविद्यलायतर्फ ८ गरी ५७ विद्यालयका ३ हजार विद्यार्थी १४ औं संस्करणको हिसान स्पोर्टस मिटमा सहभागी भएका थिए । हिसान कास्कीमा ७१ विद्यालयहरु आवद्धता रहेको छ ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

बहुदलीय व्यवस्था र बालेनहरु

बहुदलीय व्यवस्था र बालेनहरु