२०८३ असार ३, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विश्वकै खतरनाक नौ खाना के के हो जान्नुहोस

गण्डकी प्रेस
भदौ १९, २०७८ २०:०३ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज, सामाजिक सञ्जाल बाट
विश्वकै खतरनाक नौ खाना  के के हो जान्नुहोस
33
SHARES
Share on FacebookShare on Twitter

अक्सर हामी वैदेशिक यात्राका क्रममा त्यहाँको स्थानीय खाना तथा फलफूलबाट प्रभावित हुन्छौँ । जुन देशमा घुमफिरका लागि गएको हो त्यहाँका स्थानीय खाना वा फलफूल चाखौँ न भन्ने हुन्छ । तर यस्ता खाद्यान्न तथा फलफूल स्वास्थ्यका लागि कत्तिको स्वस्थकर तथा हानिकारक छ भन्ने बुझ्नु जरुरी छ । विदेशमा पाइने यस्ता ड्राइफुड, मासु तथा फलफूल पूर्वजानकारीविना खानु हानिकारक हुन्छ ।

कासाभा
अफ्रिकाको धेरै क्षेत्रमा कासाभा फलको जरा खान्छन् । यसलाई स्थानीय भाषामा टापिओका भनिन्छ । कासाभाको जरा जुस तथा चिप्सका रूपमा पनि प्रयोग गरिन्छ । यसको जरा र पातमा साइनाइड नामक धातक तत्व हुन्छ । यो स्वास्थ्यका लागि निकै नै घातक हुन्छ । यसलाई राम्रोसँग नपकाई खाएमा मानिसको निधनसमेत हुन सक्छ ।

इल्डवेरिज
इल्डवेरिज एक किसिमको निकै मीठो फल हो । राम्रोसँग पकाएर खाँदा मात्रै यो सुरक्षित हुन्छ । यसको बिज, जरा र पातमा साइनाइड नामक विषालु तत्व हुन्छ । धेरै मात्रामा यो फल खाँदा शरीरमा साइनाइडको मात्रा थुप्रिने हुँदा कमजोर बनाउनुका साथै उच्च ज्वरोसमेत आउन सक्छ । काँचै वा नपकाई खाएमा डाइरिया पनि हुन सक्छ ।

काजु
ड्राइफुडमध्ये काजु निकै चर्चित छ । तर, धेरैलाई थाहा नहुन सक्छ, काँचो काजुमा धेरै घातक रसायन तत्व हुन्छ । यसमा युरासियोल नामक विष हुन्छ । काँचो काजु धेरै खाँदा शरीरमा हानि पुर्‍याउँछ । यसकारण नै विज्ञहरूले काँचो काजु कहिले पनि नखान सल्लाह दिन्छन् ।

ठूलो भ्यागुतो
अफ्रिकाको नामिबियामा विशाल रूपको भ्यागुतो खाने प्रचलन छ । नामिबियामा यो लोकप्रिय खानामै पर्छ । तर, भ्यागुतो पूर्ण रूपमा परिपक्व नभई खाएमा स्वास्थ्यका लागि निकै हानिकार हुन्छ । पूर्ण वयस्क नभएको भ्यागुतो खाँदा मिर्गौला फेल हुने सम्भावना हुन्छ ।

फेसिख
फेसिख माछा इजिप्टको एक किसिमको परम्परागत खाना हो । स्थानीय भाषामा यसलाई तुफान माछा भनिन्छ । इजिप्टको पूर्वीक्षेत्रमा यसको प्रयोग अधिक छ । स्थानीय मेला सेम–अल–नसिममा यो खाना अझै धेरै फेसिख बन्ने गर्छ । यो माछा खानुअघि नुन राखेर एक वर्षसम्म घाममा सुकाउनुपर्छ अन्यथा यो निकै विषालु हुन्छ ।

ब्लड क्लम्स
ब्लड क्लम्स चीनमा बग्ने नदी तथा नालाहरूमा पाइने स–साना किरा हो । यो किरा कम अक्सिजन भएको वातावरणमा हुर्किन्छ र बस्छ । यसमा अधिक ब्याक्टेरिया तथा भाइरस हुन्छन् । ब्लड क्लम्सलाई चीनमा स्वादिलो खानाका रूपमा प्रयोग गरिन्छ । तर, यसलाई सुरक्षित रूपमा नखाए यसमा हुने भाइरसले हेपाटाइटिस ए, हेपाटाइटिस इ तथा टाइफाइड रोग निम्त्याउँछ ।

फुगु
जापानमा पाइने फुगु माछामा टेट्रोडोटक्सिन र न्युरोटोक्सिन हुन्छ । यसले शरीर न्यानो बनाउने गर्छ । यदि फुगु माछालाई सही रूपमा तयार पारिएको छैन भने यसले पक्षघातसमेत गराउँछ । जापानमा फुगु माछा बनाउने मानिसले वर्षौं तालिम लिएका हुन्छन् । अनुभवी सेफले मात्रै यो माछा पकाउन सक्छन् ।

अकी
अकी जमैकाको राष्ट्रिय फल हो । सावधानी नअपनाई यो फल खाएमा निकै जोखिमपूर्ण हुन्छ । यसमा हुने हाइपोग्लाइसिन नामक तत्वले बान्ता गराउँछ । यो फल पूर्ण रूपले पाकेको अवस्थामा मात्र खानु पर्छ । यसमा हुने कालो रंगको विषलाई पहिला नै फयाँक्नुपर्छ ।

बाँदरको मस्तिष्क
एसियाको विभिन्न देशमा बाँदरको मासु खाने गरिन्छ । यी भेगमा विशेषत बाँदरको मस्तिष्क काँचै, पकाएर वा उसिनेर पनि खाने गरिन्छ । तर, बाँदरको मस्तिष्क खाँदा क्रेउटफेल्ड जाकोब नामक रोग लाग्न सक्छ । सामान्य भाषामा यो रोगले मस्तिष्क बिगार्ने काम गर्छ ।

सम्बन्धित समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

चर्चित खबरहरु

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ