२०८३ साउन १, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोभिड खोप लिनेलाई नि:शुल्क गाँजा वितरण

गण्डकी प्रेस
भदौ १८, २०७८ ०८:०६ मा प्रकाशित
अन्तराष्ट्रिय, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
२२ असारदेखि खोप अभियान
30
SHARES
Share on FacebookShare on Twitter

वासिङ्टन, एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित कन्भेन्सन सेन्टरमा मंगलबार ‘जोस मिल्लर’ नामक एक अमेरिकीले कोभिड–१९ खोप लिइसकेपछि त्यहाँबाट नि:शुल्क अलिकति गाँजा पनि लिएर हिँडे ।

गाँजा समर्थन गर्ने एउटा स्थानीय संस्थाको सहयोगमा मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप लगाउन प्रोत्साहित गर्ने उद्देश्यले वासिङ्टनवासीलाई यसरी खोप लगाइसकेपछि गाँजा बाँडेको हो । सो संस्थाका सदस्यहरूले वासिङ्टनको गाँजासम्बन्धी कानुन सुधार गर्न खोजिरहेका छन् ।

वाल्टर ई।वासिङ्टन कन्भेन्सन सेन्टर बाहिर मिल्लरले गाँजा भरिएको एउटा नली लिएपछि भनेका छन्, ‘म धेरै कारणवश यहाँ छु । एउटा मैले खोप लगाएँ । अर्को रमाइलोका लागि मैले नि:शुल्क गाँजा पाएँ । मेरो ढाड बेस्सरी दुख्छ । यो तानेपछि मलाई राम्रो हुन्छ ।’

न्युयोर्कमा पनि मंगलबारकै दिन यस्तै प्रकारको कार्यक्रमको आयोजना गरिएको छ । अनौपचारिकरूपमा अप्रिल २० होलिडे अर्थात् ४(२० मनाउने क्रममा यो कार्यक्रम आयोजना गरिएको थियो ।

वासिङ्टन डीसीका मेयर मरियल बोजरलको कार्यालयले शहरको कुल जनसंख्याको ३० प्रतिशत अर्थात् ६ लाख ९२ हजारले पूर्ण वा आंशिकरूपमा कोभिड–१९ विरुद्ध खोप लगाइसकेको दाबी गरेको छ ।

मास्क लगाएर र सामाजिक दूरी पालना गरेर पारिलो घाममा लाइन बसी खोप लगाएका मिल्लरलगायत अन्य व्यक्तिले गाँजाको पात अंकित कपडाले छोपिएका टेबुलमा बसेर डीसी मारवाना जस्टिस नामक संस्थाका कार्यकर्ताहरूले वितरण गरेको गाँजा लिएका थिए ।
यस संस्थाका कार्यकर्ता एडम आइडिन्जरले भनेका छन्– ‘कोराना भाइरसविरुद्धको खोप लिने सिलसिलामा थुप्रै मानिसले विज्ञानलाई अस्वीकार गर्दैछन् ।

र, हामी यो भन्न चाहन्छौं कि, यदि तपाईंहरू गाँजा वैज्ञानिक आधारमा सुरक्षित रहेको मान्नुहुन्छ भने खोपलाई पनि तपाईंले विश्वास गर्नुपर्छ किनभने खोपलाई पनि चिकित्सकीय परीक्षणबाट वैज्ञानिकरूपमा सुरक्षित रहेको प्रमाणित गरिएको हो ।’

वासिङ्टनमा सन् २०१५ मा गाँजालाई मनोञ्जनका रूपमा प्रयोग गर्न वैधानिकता प्रदान गरिएको थियो ।

तर, त्यहाँ आफ्नो घरमा गाँजा उमार्न त सकिन्छ तर सार्वजनिकरूपमा किनबेच भने गर्न पाइँदैन । यही अड्चनलाई परिवर्तन गरिनुपर्ने माग डीसी मारवाना जस्टिसको रहेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु