पोखरा १३ भदौ । पोखरा नजिकिदै गर्दा लेखनाथ उद्योग वाणीज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा बिनोद श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
व्यवसायीको हितको लागि उम्मेदवारी दिएको उनको भनाई छ । पोखरामा ३२ श्रेष्ठ बि एण्ड बि स्टोर्स, श्रेष्ठ सप्लायर्स, श्रेष्ठ फ्रेस मिट, श्रेष्ठ बाटीका चौतारी रेष्टुरेष्ट संचालक रहेका छन् ।
श्रेष्ठले यस भन्दा अघि ३ कार्याकाल लेखनाथ उद्योग वाणीज्य संघमा सदस्य, एक कार्याकाल प्रथम उपाध्यक्ष एक कार्याकाल काम गरेका छन् । उनी यस भन्दा अघि विभिन्न संघ संस्थाको नेतृत्व गरेर काम गरेका छन् ।
व्यवसायीको आफुले बुझेको र समस्या समाधानमा पहल गर्ने श्रेष्ठले सुनाए । संघका सदस्यको हितको लागि नयाँ योजना बनाएर अघि बढेको कारण आफुलाई मतदान गरि विजय गराउन उनले अपिल गरेका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-