२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोल्यो जानकीटोला नाकाबाट तस्करी, होला त कार्वाही

गण्डकी प्रेस
साउन २८, २०७८ ०८:५७ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
खोल्यो जानकीटोला नाकाबाट तस्करी, होला त कार्वाही
32
SHARES
Share on FacebookShare on Twitter

पर्सा २८ साउन । सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै तस्करी गराएको रहस्य बाहिर आएको छ । बोर्डर आउट पोष्ट भिखमपुर सशस्त्र प्रहरी निरीक्षक रामराजा बस्नेत खोल्यो जानकीटोला सिमानाकाबाट मनपरी गरेको अहिले अहिले पूरै पर्सा जिल्ला नै चर्चा चलिरहेको छ । सशस्त्र प्रहरीले सिमानाकामा स्वयम आफै खटि तस्करी गराउदै एस्कटिंग समेत गर्ने गरेको रहस्य खुलेको छ ।

जानकीटोला दसौता नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानहरु नाकामा खटेको हुन्छ तर उनीहरू छली चोरी तस्करी रोक्न लागि हैन बल्की उनीहरू बाहिरको माथिल्लो निकायका टोली न आओस र पत्रकार नदेखोस तथा एस्कटिंग गरि तस्करी गराउन कै लागि धेरै सँख्यामा सशस्त्र प्रहरी खटाई तस्करी गराईरहेको तस्करीको पोल स्रौत बाट खुलेको छ । जानकीटोला सिमानाकामा मुख्य कारोबार अहिले भारत बिहार सिमा नजिक पर्ने इनर्वा बजार बाट कपडा धुने साबुन, ब्वैलर कुखुरा र कुखुराका चल्लाको तस्करी चली रहेको छ ।

यसका अलावा इन्डियामा सस्तो परेका कारण इन्डिया बाट किरानाका सामान, कपडा, हड्वेयर, मोटर पार्ट्स, सुर्ती पदार्थ, पनि चल्ने गरेको छ । यस्तै नेपाल बाट मोटर, मरिच, खुखुरी सिगरेट, घरेलु चूवाइ रक्सी र सिल प्याक रक्सी, पेट्रोल, डिजेल, नेपाली पाइप लगायतको तस्करी भइरहेको छ ।

यस्तै मोटो रकम महीनवारी बुझाउदै भैसी ,राँगा को लाईन पाउने महबीर, सगीर, बहिरा, रोज नाम गरेका व्यापारीहरु रहेका छन । जानकीटोला नाका बाट तस्करी भइरहेको भने कुरा आईतबार कुखुराको चल्ला नेपाल प्रहरीले पक्राउ गरेपछि तस्करी सो नाका बाट भइरहेको प्रमाणित भएको भएको छ । सशस्त्र प्रहरीले सो नाका बाट तस्करी गराएको कुखुरा को चल्ला ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले आइतबार राती ११ बजे पक्राउ गरेपछि तस्करी भएको रहस्य प्रस्ट खुलेको छ ।

सशस्त्र प्रहरी निरीक्षक बस्नेत लाई मोटो रकम महीनवारी बुझाउदै इनर्वा बस्ने शेषनाथ नाम गरेका व्यापारीले ब्वैलर कुखुराको तस्करी गराइरहेका छन । एक कुखुरा व्यापारी लाई रोकेर सोधपुछ गर्दा शेषनाथका माल रहेको खुलाए । शेषनाथको कुखुरा बोकेर पुर्याउने व्यक्ति सँग सिध्दा उनले प्रहरीलाई हाम्रो लाइन रहेको प्रष्ट खुलाएका थिए । भारतमा ब्वैलर कुखुरा सस्तो र नेपालमा ४६० प्रती केजी महँगो भएका कारण शेषनाथले फाईदा उठाउदै तस्करी गराइ नेपालको जानकीटोला चौक ,महूवन चौक लंगडी चौक, डकैला चौक, सेढ्वा चौक सम्म पठाउने गरेका कारण नेपाली व्यवसायहरु मारमा परेका छन ।

सोही नाकामा पर्ने भारत बिहार खमीया बस्ने नस्रुदीन अंसारीले साबुनको लाईन पाएका छन । भारतमा कपडा धुने साबुन सस्तो र नेपालमा महंगो भएका कारण अंसारीले पर्सा जिल्लाको अधिकांश पसलहरुमा तस्करी गराइ पठाउने गरेका छन यिस अनुसार सिमानाकामा खटेका सशस्त्र प्रहरीले तस्करलाई सघाएर घुस लिई सरकारको राजस्व छली गर्न सहयोग गरेको प्रष्ट हुन्छ ।

जानकीटोला नाका बाट उठेको रकम १३ न: गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपि) राजेन्द्र खड्का सम्म पुग्ने गरेको नाम नखोल्ने सर्तमा एक व्यापारी स्रौतले जानकारी दिएको छ । यस्ता इन्चार्जहरुका कारण पूरै सशस्त्र प्रहरी संगठन नै बदनाम हुने गरेको छ । सम्बँधमा माथिल्लो निकाय को ध्यान जान अति आवश्यक देखिएको छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL