पोखारा २५ साउन । पोखराको हिमाल कलेजका विद्यार्थीले डिपाटमेन्टस्टोर संचालनमा ल्याउने भएका छन् । शुुभ बिहानी बजार सहकार्य गरि हिमाल कालेजका विद्यार्थीले हिमाल डिर्पाटमेन्टस्टोर संचालन गर्नछन् । आगामी दिनमा होटल, कृषी लगायतका क्षेत्रमा पनि संलग्न बढाउदै लैजाने योजना रहेको हिमाल कलेजका कलेज चिफ हरि कार्कीले बताए ।

कलेज गत वर्ष बि. बि. बि.को नतिजामा गण्डकी प्रदेशको उत्कृष्ट भएको थियो । हिमाल कलेज पोखराका उत्कृष्ट शिक्षकहरुको व्यवस्थापनमा चलेको छ । कलेजले बिद्यार्थीलाई व्यावहारीक शिक्षामा बढी जोड दिदै आएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-