काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले एक विज्ञप्तिमार्फत पुँजीबजारलाई प्रभाव पार्ने भ्रामक एवम् तथ्यहिन विषयका समाचार प्रकाशित नर्गन आग्रह गरेकाे छ । संगठनले आज (साउन १८ गते) सम्बद्ध निकायरुसँग जोडिएका आग्रह गरेको हो ।
साथै, संगठनका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएका आएका विषयहरु सत्य तथ्य विवरण आधिकारिक निकायबाटै आउने जानकारी गराएको छ ।
त्यसैगरी विगत केही दिनयतादेखि बजारमा आएको समाचार सबै भ्रामपूर्वक रहेको बताउँदै यस्ता समाचार सम्प्रेषण नगर्न पनि संघठनको अनुरोध रहेको छ ।




























प्रतिक्रिया लेख्नुहोस्:-