२०८३ जेष्ठ २०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हातहतियारसहित लुटेरा समूह पक्राउ, उनीहरु संग आधुनिक हतियार

गण्डकी प्रेस
साउन १४, २०७८ ०७:२५ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
हातहतियारसहित लुटेरा समूह पक्राउ, उनीहरु संग आधुनिक हतियार
175
SHARES
Share on FacebookShare on Twitter

मोरङ १४ साउन । मोरङ प्रहरीले लुटपाटका घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका व्यक्तिहरुको साथबाट प्रहरीले अत्याधुनिक हातहतियारसमेत बरामद गरेको छ । अभियुक्तहरुलाई प्रहरीले सुनसरी र मोरङका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संखुवासभा सभापोखरी–४ घर भई इटहरी उपमहानगरपालिका–२० तरहरा बस्ने ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमन्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बाह्रबीसे गाउँपालिका–६ घर भई इटहरी २० तरहरा बस्ने ३० वर्षीय चिरञ्जीवी राई, मोरङको सुन्दर हरैंचा नगरपालिका–५ बस्ने २२ वर्षीय मिसन राई, भोजपुर पौवादुम्मा गाउँपालिका–३ घर भई इटहरी २० बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङ सुन्दर हरैंचा नगरपालिका–७ का ३१ वर्षीय सन्तोष राई रहेका छन् । पक्राउ गरिएका अभियुक्तहरुले साउन १ गते सवा १ बजे ७ जनाको समूह बनाएर सुन्दर हरैंचा–१० को त्रिवेणीचोकमा रहेको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी ज्ञानेन्द्र जिसीले बताए । घटनाको एक दिनअघि समेत लुटेराहरुको यो समूहले सोही पसलमा लुटपाटको प्रयास गरे पनि सो दिन असफल भएको उनले बताए ।
घटनामा संलग्न ६ जना पक्राउ परे पनि समूहका एक जना अझै पनि फरार रहेको र उनको खोजी कार्य जारी रहेको एसपी जिसीले बताए । पक्राउ परेकामध्ये चन्द्रबहादुर राई नेपाली सेनाका पूर्वजवान र डाइमन्ड भन्ने प्रमोद चौधरी पूर्वमाओवादी कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको उनले जानकारी दिए । पक्राउ परेका अभियुक्तहरुले लुकाइराखेका हातहतियारसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीले उनिहरुबाट एसएमजी मेसिन गन १ थानसहित त्यसमा लाग्ने म्याग्जिन र ६२ थान गोली बरामद गरेको छ ।

यसै गरी कटुवा पेस्तोल १ थान, अटोमेटिक पेस्तोल १ थानसहित म्याग्जिन र गोलीहरु तथा एमपीआर लेखिएको सञ्चारसेट समेत प्रहरीले बरामद गरेको छ । अभियुक्तहरुले ती सामग्री घटनापछि सुन्दर हरैंचा नगरपालिकाको वडा नम्बर ५ मा रहेको नमुना सामुदायिक वनभित्र करमको रुखको टोड्का प्वालमा लुकाई राखेका थिए । यसका साथै प्रहरीले उनीहरुले प्रयोग गरेको ६ थान मोटरसाइकल, अटो एक थान र ८ थान मोबाइलसमेत बरामद गरेको छ । अभियुक्तहरुविरुद्ध संगठित अपराध, हातहतियार र डकैतीसहितका विभिन्न मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा
प्रमुख समाचार

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

चर्चित खबरहरु

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL