काठमाडौं ८ साउन । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्ने भएको छ । दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो।
पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। देउवाले विश्वासको पक्षमा १६५ मत पाएका थिए। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हो।

























प्रतिक्रिया लेख्नुहोस्:-