२०८३ जेष्ठ १९, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रदेश दुईमा घुमुवा प्रहरी यसरी उठाउँछन पैसा

गण्डकी प्रेस
साउन ३, २०७८ ०६:३१ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
प्रदेश दुईमा घुमुवा प्रहरी यसरी उठाउँछन पैसा
47
SHARES
Share on FacebookShare on Twitter

धनुषा ३ साउन । प्रदेश नं २ का घुमुवा प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखियाले अहिले धनुषा जिल्लामा आतंक मचाएका छन । प्रदेश नम्बर २ बाट धनुषा काम गर्ने गरि खटिएका प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखिया घुमुवाको रूपमा परिचालन भएको पाइएको छ ।

पछिललो समयमा धनुषा जिल्लाका विभिन्न नाकाबाट प्रहरीको घुमुवा हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखियाको सेटिङमा खुलेयाम तस्करी भैरहेको छ । २ वर्ष भन्दा लामो समयदेखि धनुषामा घुमुवा भएर बदनाम भएका प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र विजय मुखिया पावरको लगाउदै धनुषामा आतंक मचाएका हुन् ।

घुमुवा हवल्दार सुरेन्द् ठाकुर र प्रहरी हवल्दार विजय मुखियाले धनुषाको विभिन्न नाकाबाट काम गर्ने व्यापारीलाई तस्करीको लाइन दिएर लाखौ लाख उठाएको पाइएको छ । तस्करीको लाइन पाउने व्यापारीहरूमा धनुषाको तारापटी बस्ने सुरेश साह नामको व्यापारीले धनुषाको मैनाथपुर ,दुबही, इटहर्वा, तरही नाका बाट कपडा, स्याउ, मरिच, हाडवेयर ,सुर्ती, पान पराग जस्ता लाइन पाएका छन । त्यस बापत करिब ४ लाख महीनबारी दिएर लाइन चलाएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार धनुषाको दुबही गाउ बस्ने चाची नाम गरेको ठूलो तस्करको छोरा राजीव महासेठले धनुषाको मैनाथपूर,दुबही नाका बाट स्याउ, कपडा मटर, मरिच ,रक्सी, तेल, किराना आइटम, लगायतको लाइन दिएवापत ४ लाख दिएर लाइन चलाएका छन । धनुषाको नगराईन नगरपालिका लवटोली बस्ने सुल्तान मियाले धनुषाको डेवडीहा,जमुनी नदी, महादेवपटी नाका बाट पानपराग,सुपारी, किराना आइटम, को लाइन पाएवापत १ लाख दिएर लाइन चलाएका छन ।

धनुषाको फूल्गमा बस्ने उमेश साहले धनुषाको लग्मा जटहि, मुखियापटी बाट मोबाईल, मरिच, स्याउ, रक्सी, हुण्डी को पैसा, किराना आईटमको लाइन पाएवापत १ लाख दिएर लाइन पाएका छन र धनुषाको जद्कूहा बस्ने गफार मियाको छोरा कलाम मियाले धनुषाको खजुरी, महूवा, बलहा, कढाल नाका बाट कपडाको लाइन मोटो रकम बुझाएर लाइन पाएका छन ।
धनुषाको नईम मियाले धनुषाको तरही ,धनौजी, बहूआर्वा नाका बाट कपडा, फेन्सी डिल लागू औषध, को करोबार गरीरहेका छन तर लागू औषध मुदामा फरार अपराधी भए पनि हवल्दार सुरेन्द्र ठाकुर सँग मिलीजुली आर्थिक लोभमा पारी काम गरीरहेका छन । धनुषाको बर्तूलाह खातुन नाम गरेका व्यापारी धनुषाको तरही ,इटहर्वा, बहूआर्वा नाका बाट कपडा, जुताचपल,को लाइन पाएका छन । धनुषा बस्ने धर्मेन्द्र साह धनुषाको तरही ,इटहर्वा, धनौजी नाका बाट कपडाको लाइन पाएका छन । यि व्यापारीहरु धनुषाको मुख्य व्यापारी हुन ।

त्यस्तै दुई नम्बर कमाइ बाट जनकपुरको मुसहरी टोल मा पनि २५ लाख बराबरको ८ धुर जमिन किनेका छन प्रदेश नम्बर २ मा सबैभन्दा बढी घुमुवा राखिने गरेको छ । नेपाल प्रहरी प्रदेश प्रमुख र जिल्लाका हाकिमहरू घुमुवा राखी अतिरिक्त आम्दानी लिने गरेको आरोप लाग्दैआएको छ । अपराधी पत्ता लगाउनका लागि सिभिल ड्रेसमा सूचना संकलन गर्न खटाउने गरेका प्रहरीको काम बढी अपराधीसँग मिलेर रकम लेनदेन गर्ने आरोप छ ।नेपाल प्रहरीमा अनौपचारिक पोशाकमा खटिनेलाई घुमुवाको संज्ञा दिने गरिएको छ ।

घुमुवा प्रहरी पछिल्ला दिनमा इन्चार्जका अतिरिक्त कमाइका माध्यम हुँदैआएका छन् । प्रहरी हवल्दार सुरेन्द्र ठाकुरको दरबन्दी ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरी रहेको छ भने प्रहरी जवान विजय मुखियाको दरबन्दी जिल्ला प्रहरी कार्यालय सप्तरी रहेपनि दरबन्दी नगई पावरको भरमा प्रदेश घुमुवा मा बसेका छन र लामो समय देखि इनीहरु प्रदेश २ को घुमुवा छन ।

विजय मुखिया नामको प्रहरी जवान २ वर्ष देखि प्रदेश घुमुवाको रुपमा काम गरीरहेका छन र घुमुवा विजय मुखिया डीआईजी प्रधूमन कार्कीको पालामा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत हुँदा कपडा तस्करी घुस काण्डमा परी ६ महीनाको लागि निलम्बन परेका बद्नामीत घुमुवा हुन र घुमुवा प्रहरी जवान सुरेन्द्र ठाकुरले डिलिङ गर्नको लागि अरुको नामबाट रहेको ९८१९६५५१३५ को एनसेलको सिम प्रयोग गरि व्यापारीबाट डिलिन्ग गर्ने गरेको स्रोतको दावी छ ।

तस्करीको अखडाका रूपमा चिनिने खासगरी दुई नम्बर प्रदेशमा अहिले पनि खुलेयाम तस्करी भैरहेको छ। नेपाल प्रहरीको डिआइजी उमेश रन्जितकार केही दिन अगाडि मात्रै सरूवा भएर आएका छन् । अब डिआइजी र आइजिपीले कस्तो कारवाही गर्छन् त्यो हेर्न बांकी नै छ ।

प्रदेश न २ मा डिआइजी रंजितकार आए पछि कयौ घुमुवा हटाईएका छन । यस्ता बदनाम छबिको घुमुवाले प्रदेश २ मा लुटतन्त्र आतंक मचाए पनि प्रहरीको उच्च निकाय किन मौन छ । यो रहस्यको बिषय बनेको छ ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा
प्रमुख समाचार

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

चर्चित खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL