पोखरा । पोखरा १७ ड्यामसाईडमा रहेको होटल सिड्नी बोल्ममा जुवातास खेल्ने ६ जनालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएपी बसन्त कुमार शर्माले जानकारी दिए ।
वर्षीय नविन थापा भेष बहादुर गुरुङ, श्ांकर थापा, दुर्गा गुरुङ, आइती गुरुङ, साबित्री गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूबाट १ लाख ८८ हजार ४ सय २६ रूपैयाँ, भारतीय ५ सय रूपैयाँ र २ सय ७ पत्ती तास बरामद गरेको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-