पाेखरा । दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनका साथै दुईजना घाइते भएका छन् ।
कप्र ०२००१ख०८२५ नम्बरको मिनीबस शुक्रवार दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ ।
दैलेखको दुल्लु नगरपालिकाबाट सुर्खेततर्फ जाँदै गरेको उक्त मिनीबस गुराँस गाउँपालिका–४ डबलगैरामा दुर्घटना भएको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-