२०८३ भदौ ११, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सामुदायिक प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

राम्रो काम गर्नेलाई सरुवा, रात्रिकालिन सेवामा कडाइ गर्न माग

गण्डकी प्रेस
भदौ ८, २०८१ १९:५१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
सामुदायिक प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
31
SHARES
Share on FacebookShare on Twitter

पोखरा ८ भदौ । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकीय राजधानी पोखराको समस्या, चुनौति र सुरक्षा सम्बन्धी सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

पोखरा ६ जरेवरस्थित फिस्टेल पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा नागरिकहरुले रात्रिकालिन सेवालाई कडा गर्न माग गरेका छन् ।

राज्य निकायलाई आम नागरिकले विशेषगरी चौविसै घण्टा खुल्ला हुने लेकसाइड क्षेत्रको बार, डान्सबार, क्लबहरुले दुःख हैरानि दिएका कारण त्यसलाई कडाइ गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागि भएका स्थानीय मंगल नेपालीले पर्यटन क्षेत्र भनिरहँदा आउने पर्यटकलाई सडक मानव, सडक बालबालिकाले निकै कष्ट दिने गरेको र त्यसको अन्त्य गर्न आवश्यक रहेको बताए ।
पुर्व वडाअध्यक्ष जगतबहादुर पहारीले नाइट क्लबको कारण आम पर्यटकलाई निकै सास्ती भइरहेको बताए । १६नम्बर गल्लीमा रहेको क्लब व्यवसायीले मापदण्डको पालना नगरि आफ्नो मनमर्जीले काम गर्दा घटनाहरु समेत घटिरहेको सुनाए ।

स्थानीय शान्ति पहारीले महिला तथा बालबालिका सुरक्षित नभएको सुनाइन् । नाइट क्लब र बारका कारण विहानको समयमा समेत लेकसाइडमा घुम्ने वातावरण नभएको बताइन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले लेकसाइड क्षेत्रमा चेकिङ गर्दा निकै दुःख पाउने गरेको सुनाए । उनले विभिन्न बहानामा चेकिङको विरोध भएको र हिट एण्ड रनको घटना बढ्दो क्रममा रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले रात्रिकालिन सेवामा प्रभावकारी अनुगमन हुन नसकेको स्विकार गर्दै यसमा नागरिकको समेत साथ र सहयोगको खाँचो रहेको बताए । नागरिकले उठाएका गुनासोको आजैबाट सम्बोधन गर्ने गरि कार्य गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कुनैपनि व्यवसाय सञ्चालन गर्दा कानुनले तोकेको मापदण्ड पालना गरेको हुनुपर्ने बताए । सर्त पालना गर्नु व्यवसायको कर्तव्य रहेको र मापदण्डकको पालना नभए एक पटक पत्राचार गर्ने नमानेमा बन्द गराउने बताए । ‘अनुुगमन नभएको होइन दिनैपिच्छे जान सकिदैन् ।

मापदण्ड विपरितका छन भने लिखत रुपमा हामीले दिएका पनि छौं त्यो पुुरा गरेनन भने हामी बन्द गराउन पनि सक्छौं’ उनले भने ‘मापदण्ड विपरित छन भने गुनासोको आधामा हामीले कारवाहि गर्छौ । घरेलु, स्थानीय कहाँ दर्ता भएको छ त्यहाँ हामीले खबर गर्छौ ।’
पोखरा महानगरपालिका ६ का वडा अध्यक्ष विष्णुबहादु भट्टराईले पोखरालाई सुरुमा पर्यटकीय राजनधानि नगराउन माथिबाटै खेल खेलेपनि त्यो सम्भव नभएको र आज पर्यटकीय राजधानी बनाउन सकिएको सुनाए ।

पोखरा यस अघिसमेत २४ घण्टा नै खुल्ला हुँदै आएको बताउँदै उनले रात्रिकालिन व्यवसाय २ बजे सम्म खुलाउँदा सबै ठीक रहेको स्पष्ट पारे । धेरैकुरामा वडालाई अधिकारबाट बञ्चित गराएको कारण नागरिकको गुनासोको
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन गण्डकीका प्रमुख एसपी जनकबहादुर शाहीले ट्राफिक प्रहरीको समस्या समाधान गर्ने बताए । उनले निजि सवारीले आफ्नो प्रयोगभन्दा बाहिर गएर चालएकालाई कारवाहि गरिरहेको र कारवाहिमा नआएकालाई कारवाहिको दायरामा ल्याउने बताए । कार्यक्रममा सहभागि भएका हरुले प्रहरीले राम्रो काम गर्न खोज्दा सरुवा हुनुपरेको र खुलेर काम गर्न नपाएकाले रात्रिकालिन व्यवसायले असुरक्षित बनाइरहेको बताएका थिए ।

सम्बन्धित समाचार

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन
प्रमुख समाचार

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु
प्रमुख समाचार

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु