पोखरा । पोखरा महानगरपालिका ३२ का चौनपुरमा पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । चैनपुरमा शिव ओझाको घरमा पहिरो जाँदा उनको छोरी अनिता ओझा र अनुस्का ओझाको मृत्यु भएको पोखरा ३२ का वडा सदस्य तिर्थ ओझाले जानकारी दिए । भने शिवको श्रीमती राती ओझा घाइते भएकी छन् ।
पोखरा ३२ चैनपुरकै प्रतिक सुबेदीको पनि पहिरोमा परेर मृत्यु भएको छ ।




























प्रतिक्रिया लेख्नुहोस्:-