कास्की । पोखरा महानगरपालिका-१९ देउराली टोल बस्ने बिष्णु कुमारी चापागाई पौडेलको घरबाट कोही नभएको अवस्थामा मुलढोका फोडी ५ तोलाको सुनका बिभिन्न गरगहना गरि ६ लाख रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-