काठमाडौं । कास्की, पोखरा महानगरपालिका-२८ रैकर ओदहरेस्थित सडकको नालामा सोही ठाउँ बस्ने २४ वर्षीय कमल बुढाथोकी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा, गोरखा नगरपालिका-१४ स्थित हिल कटेज होटल संचालन गरी बस्दै आएका पालुङटार नगरपालिका-८ लामाचौर बस्ने २८ वर्षीय महेश पन्थ सोही कटेजको आफू सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, कञ्चन गाउँपालिका-५ उत्तर देउराली बस्ने ६० वर्षीय लखन अधिकारी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा, गोरखा नगरपालिका-१४ स्थित हिल कटेज होटल संचालन गरी बस्दै आएका पालुङटार नगरपालिका-८ लामाचौर बस्ने २८ वर्षीय महेश पन्थ सोही कटेजको आफू सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखा, शैलुङ गाउँपालिका-५ काटाकुटीस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-